@itslivvickers: Same sleeping positions… but my neck and shoulders can definitely tell the difference 👀 @Mellow Sleep #cloudalignpillow #sleepbetter #pillowupgrade #sleepsupport #mellowhome

LIV VICKERS ☆
LIV VICKERS ☆
Open In TikTok:
Region: US
Saturday 15 August 2026 01:18:54 GMT
674
6
1
0

Music

Download

Comments

mellow
Mellow Sleep :
Thanks for the mention, glad it’s helping your neck and shoulders feel better 😊
2026-08-15 01:20:09
0
To see more videos from user @itslivvickers, please go to the Tikwm homepage.

Other Videos

के हेरेर बसेको छौ सरकार ? ३ वर्षको अबोध नानीमाथि यस्तो जघन्य अपराध हुँदा पनि कहिलेसम्म चुप लागेर बस्ने? ३ वर्षको त्यो सानो बच्चाको के दोष थियो? उसले त यो संसारलाई चिन्न पनि पाएकी थिइन। त्यो नानीलाई गुमाउँदा उसको आमा–बुबाको मनमा के बितिरहेको होला? कति सपना देखेका थिए होलान् आफ्नी छोरीका लागि। आज त्यो सानो नानी नै उनीहरूबाट खोसिइन्। दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही होस्, पीडित परिवारले न्याय पाओस्। यो एकपटक भएको घटना होइन, पटक–पटक यस्ता घटना भइरहेका छन्। आखिर कहिलेसम्म हामी छोरी मान्छे डराएर बाँच्ने? आज एउटी नानी, भोलि अर्की छोरी—कहिलेसम्म? सरकार, अब आँखा खोलेर हेर। दोषीलाई कानुनअनुसार कडा सजाय देऊ। हामी छोरी मान्छे डराएर होइन, सुरक्षित भएर बाँच्न चाहन्छौँ। दिदी–बहिनीहरू, हामी डराएर बस्नु हुँदैन। अन्यायको विरुद्ध आवाज उठाउनुपर्छ। हाम्रो शरीर र हाम्रो मर्यादामाथि कसैले जबर्जस्ती गर्न खोज्छ भने त्यसको विरोध गर्नुपर्छ र तुरुन्तै कानुनी सहायता लिनुपर्छ। हामीलाई दया होइन, सुरक्षा र न्याय चाहिएको छ। अब चुप लागेर होइन–एकजुट भएर न्याय मागौँ। #justiceforgarimachaudhary😭🙏 #safeforgirl #justiceforchildren

About