यसो हेर्दात शिबु बाहेक अरु कसैले हेर्दैन जस्तो छ त यी नानिहरुलाइ
2026-08-15 07:14:15
595
Birendra Manandhar :
last option
2026-08-16 02:43:51
0
Suham T Ghotane :
तिमीहरूले जस्तो संस्कार पाएर हुर्कियौ, त्यही संस्कार तिमीहरूको व्यवहारमा पनि झल्किरहेको छ। त्यसैले अर्को कुरा, कान खोलेर राम्ररी सुन्नू “कसैको शारीरिक बनावट, रूप वा रङलाई लिएर उसलाई हेप्ने, भेदभाव गर्ने वा उसको क्षमतालाई प्रश्न गर्ने अधिकार कसैलाई छैन”। मानिसको मूल्य उसको रूप वा रङले होइन, उसको सोच, व्यवहार र संस्कारले देखाउँछ।
2026-08-15 09:03:35
145
:
Korea lai ta option ma ni xaina
2026-08-15 12:35:57
71
Bivek Kulung :
last optionharu 😜😜
2026-08-15 14:44:48
0
✬✬𝔖𝔲𝔤𝔞𝔪_ℜ𝔞𝔦✬✬🇳🇵 :
पछुतो होला है बैनीहरुलाइ पछि फेरि 😜😜😜😂😂😂
2026-08-15 13:12:14
22
सन्देस राजा घिसिङ11🇳🇵 :
हेला नगर नानी हो भोलि पर्सि शिव पनि नपाउँला।😂😂😂😂😂
2026-08-15 07:01:40
270
khemraj sunuwar (बँदेलीकान्छा) :
बुझ्ने मान्छेहरूले यस्ता रिप्लाई दिएर बस्दैनन् ठिकै भनेछ लास्ट अप्सन🤣🤣🤣🤣
2026-08-15 08:46:38
41
Padam Karki :
अहिले के चिठ्ठा मा परेका संसद को चुरिफुरि र तिम्रो एउटै हो 😁😁😁😁
2026-08-15 07:30:51
55
Anil manandhar :
bichara sibu
2026-08-15 15:26:51
0
💎U.M.E.S.H☠️ :
अनुहार त सिबुको जस्तै छत🤣🤣
2026-08-15 09:05:52
18
jose Mourinho :
last option😂
2026-08-15 08:39:58
1
G10_Mgr :
तिमीहरू नकराउ त पालो आको छैन ।laast option मा छ्🤣😂
2026-08-15 07:08:16
19
Mr kohalpure david 🇳🇵🇯🇵 :
शिव भाइले एउटा कुरा बोले भन्दैमा उहाँलाई मजाकको विषय बनाउनु उचित होइन। मान्छेको भाग्य बदलिन समय लाग्दैन। उहाँ आफ्नो लक्ष्यका लागि मेहनत गरिरहनुभएको छ। उहाँका शब्दलाई लिएर व्यङ्ग्य गर्नु भन्दा उहाँको प्रयासलाई सम्मान गरौँ। विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग आफ्नो अनुभव बाँड्नु गलत होइन। सकारात्मक सोचौँ, हौसला दिऔँ, निरुत्साहित नगरौँ।
2026-08-15 10:11:06
24
Yub Raj :
शिबुले भनेको केटिहरु लाई हो के! कहाँ आन्टिहरु लाई होत 🤣🤣😁😁
2026-08-15 10:19:55
7
Abhi [introvert-🕉️] :
Last option 🤣
2026-08-15 07:40:23
1
ʀᴏᴢᴀɴ! 씽🕉️ :
Derai nahep shivu jatiko ni napaula 🤣🤣
2026-08-15 08:43:42
30
Subash Basnet :
जेसुकै भन तिमिहरुलाइ अप्सन मै राखेको छैन😂😂😂
2026-08-15 09:34:19
8
@गन्बा तामाङ🇳🇵 :
“यी चालिस कटेकाहरूलाई त हन्ड्रेड पर्सेन्ट रिजेक्ट गर्छ शिवु भाइले।” 🤪🫣❤️
2026-08-15 09:47:28
10
Sirish Thapa :
sibu ko budi haru 🥰😂
2026-08-15 09:30:04
11
Bibas Sherpa 🎆🎆⛩️ :
यस्तै बेहोस देखाएर हो तिमीहरू लाइ शिबुले लास्ट अप्सन राखेको 😂😂
2026-08-15 10:37:23
8
bhaktalaltamang :
ए बाबा किन शिवलाई हेपेको हँ। उस्को अनुहार हाईट आफै भनाइएको हो र हेपनलाई भगवानले तेस्तै भनायो शिवको के गल्ती । तपाईँहरूको अनुहार राम्रो छ भन्दैमा किन अरूलाई हेपनु ।
2026-08-15 07:18:12
7
To see more videos from user @rekhachhetri36, please go to the Tikwm
homepage.