@.sanu655: #💋💋💋❤️❤️❤️I सानु ...💜💞💞😘😘 तिमीसँग बोल्ने बानी मात्र होइन, अब त लत नै लागिसकेको छ माया। दिनभर जति व्यस्त भए पनि, तिम्रो आवाज नसुन्दा केही अधुरो-अधुरो लाग्छ। ❤️ मबाट टाढा जाने बहाना नबनाऊ है माया, किनकि तिमी बिना यो मनले आफ्नो खुसी भेट्न सक्दैन। #💋💋💋❤️❤️❤️I ✍️✍️✍️✍️✍️
आउँदा आउँदै ढिला भयो हजुर आहा यति सुन्दर भिडियो हजुरको हेर्न पाउँदा खुसी लाग्यो हजुरलाई भगवानको आशिष मिलोस मनले सोचेको आँटेको मनोकामना पुरा होस् जिबनका पानाहरु खुसीले भरियोस यति राम्रो प्रस्तुती हजुरको करडौको मनमनमा पुगोस् हजुरको जिबनमा दुःख कष्ट कहिले नहोस् हरेक पाइलामा सफलता मिलोष मुहारमा मुस्कान सधै छाई रहोस् सबैको मायाँ सम्मान मिलीरहोस हजुरको सुन्दर कललाई ह्रिदय बाटनै उच्च सम्मान छ भन्दै बिदा भए अब फेरि अर्को भिडियोमा आउनेछु है साथी साथै सफलताको अनगिनती शुभकामना छ हजुरलाई
2026-08-16 10:16:58
1
Puja Magar :
ho ni hjur
2026-08-23 08:05:21
0
Dharma raj basnet :
ho ni hajur
2026-08-24 01:33:28
0
Mina Rai :
😁🥰🥰🥰
2026-08-21 14:11:28
0
Karki Sandeep :
@A Om Kumar Magar:@A Om Kumar Magar:👌💐आहा❤️अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालोओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जस्तो लाग्छ हजुर अनगिन्ती माया र हर पल को मिठो समझना सदै रैरहोस हजुर अझै धेरै शुभकामना 💗👌