@dipasimkhadaofficial: छोरा–बुहारीको झगडामा गल्ती छोराको छ भने, सबैभन्दा पहिले पहिले आफैँलाई गाली गर्नुस् , मैले कस्तो संस्कार दिएर यो छोरालाई हुर्काए ? त्यसपछि छोरालाई त गलत छस् है छोरा , अहिले नै बुहारिलाई माफि माग , गालि गर्नुस् । बुहारीको होइन। आज छोराको गल्ती ढाकेर बुहारीलाई गाली गर्नुभयो भने भोलि यही कारणले छोराबुहारीको घर बिग्रियो भने, त्यो घर बिगार्नमा तपाईको पनि हात हुन्छ। #dstory #dipasimkhada

Dipa Simkhada
Dipa Simkhada
Open In TikTok:
Region: NP
Saturday 15 August 2026 04:36:00 GMT
1217911
74435
1378
6264

Music

Download

Comments

dipasimkhadaofficial
Dipa Simkhada :
आफ्नो सन्तानको गल्ती छोप्नु माया होइन, छोरालाई जोगाउने नाममा बुहारीको मन नतोड्नुस् भोलि त्यही छोराको घर टुट्दा पछुताउने समय नआओस्। 🙏
2026-08-15 04:40:42
979
jeewan2052
JEEWAN SHRESTHA :
Comedein santosh thapa same voice xata
2026-08-20 23:38:58
4
mamtakarki215
🫀 :
बुहारी कैले छोरी र सासु कैले आमा बन्न सक्दैन 😔
2026-08-15 08:08:06
479
bhawaninepal
Bhawani nepal🧿 :
कति रोय म yo episode हेरेर🥺🥺
2026-08-15 05:50:58
252
savyata_basyal22
SAVYA_TA BAsYAL 💫 :
यो केटाको श्रीमती कति को खुसी होलिन अहिले सन्सार को सबै खुसी दिनु है भगवान ती नारी लाई 😥😌
2026-08-15 06:22:15
224
santoshimagar080
SANTOSHI 08 :
यो कथा पुरै सुने म सुन्नेले त माफ गर्न सकिन यो सबै भोग्नेले कसरी माफ गर्न सक्छिन होला र 🥺🥹🥹
2026-08-15 11:29:02
37
sarmeela__
Sar_Mila :
अरूको आँसुको कारण बनेर आफू खुसी हुन्छु भन्ने भ्रममा नपर्नू। समय घुमेर आउँछ, अनि आफूले दिएको पीडा कति गहिरो थियो भन्ने आफैंले महसुस गर्नुपर्छ।
2026-08-15 08:26:03
40
gyawalisovu
Gyawali sovu🫶🔱 :
आफ्नो छोरा आफ्नै हुन्छ ! आफ्नो को गल्ती देखीदैन गल्ती र दोसी सधै बुहारी हुन्छे 😔
2026-08-15 09:57:59
55
barshastha321
Barsha☘️🍀🦋 :
😥😥😭😭यो भिडियो हेरेर सबै भिडियो हरु हेरे यस्तो पनि हुदो रहेछ म लाई मुभि जस्तो लायो किनकि यस्तो पनि सहन पर्ने रहेछ यस्तो सहने महान नारि लाई सधै खुशी बनाइदिनु भगवान🙏🙏😥😥
2026-08-15 09:55:40
5
sarswotiupadhyaya
sarswoti upadhaya :
D-Story हेर्दाहेर्दै कति बेला अासु आयो थाहा नै भएन😭😭
2026-08-15 06:19:39
5
kabitachhetri946
Kabita_1995 :
खै मान्छे हरु छोरा जन्मियो भनेसी खुब खुसी हुन्छन तर त्यही छोरा ले बिहे गरेर लेयाएको बुहारी कहिले राम्रो सोच्दैन्न किन होला बुहारी प्रति गर्नै यस्तो बेबहार😳😳
2026-08-15 10:36:52
10
shantaghimire197
🕉️ :
cheating is not a mistake 🙃 it's a choice 😔
2026-08-16 02:09:28
18
ntc__tamowg1
🤍NTC__TaMAnG🔥 :
कति रोए म😭😭
2026-08-15 13:41:01
12
svx.29
MissNoir🖤 :
Malai ta yo sunera kati po ris uthyo bekar sunexu jasto po vaxa ghari ghari
2026-08-15 19:17:46
1
nanda.acharya33
Nanda💞💞 :
भन्छन्नि चार वटा आमा बुवा बरबर हुन भनेर तर झुट हाे सासुससुरा कहिले बुवाशआमा जस्ताे हुदैन न
2026-08-15 09:49:04
5
l.o.a.d.i.n.g.deadsoul
संसार :
यो भनाइ सत्य हो 🥺 वुहारी जति सहि सत्य भएपनि छोराकै पक्ष लिइन्छ🥺
2026-08-16 06:43:53
6
shuvam.sugam
SHUVAM SUGAM :
D story purae episode hayrxu ra man samalnaie sakdina aasu roknaie sakdina
2026-08-22 11:39:04
0
manju7909
manju :
आफ्नो छोरा आफ्नै हुन्छ ! आफ्नो को गल्ती देखीदैन गल्ती र दोसी सधै बुहारी हुन्छे 😔
2026-08-19 02:05:41
2
sarughartichhetri3
sarughartichhetri3 :
बुहारी कैले छोरी र सासु कैले आमा बन्न सक्दैन 😔
2026-08-15 17:42:47
11
pabitrachhetrirok
pabitrachhetrirok :
sarai gaaro vayerw sabai video purai here 😭😭
2026-08-15 04:40:44
5
saonjanapandey
Saonjana pandey :
मेरो भागको खुसी पनि दाजुको श्रीमती लाई परोस❤️😳🙏
2026-08-17 17:31:41
2
anurizal3
🖤🖤🖤 :
मलाइ मात्र एस्तो दुख होला भन्नू त भ्रम मात्र हो तर ९९% नारी को जिन्दगीमा एस्तै हुन्छ🙏🙏🙏🙏
2026-08-19 16:21:44
1
sumanpaudel07
SuMan Paudel :
म समेत रोएँ 😳 र धिक्कार छ त्यसलाई!
2026-08-24 08:31:02
1
prastut49
MinaAcharya :
Maile t yo purai sune
2026-08-30 19:03:39
1
maysa4579
maysa :
Honi😭😭
2026-08-18 05:04:05
1
To see more videos from user @dipasimkhadaofficial, please go to the Tikwm homepage.

Other Videos


About