सायद झरीको सुन्दरता यही हो—
यसले आँसु र पानीबीचको
फरक छुट्याउँदैन।
त्यसैले त,
झरी पर्दा
आकाश मात्र भिज्दैन,
कहिलेकाहीँ
वर्षौँदेखि सुक्खा रहेको
मनको एउटा कुनासमेत
चुपचाप भिज्छ।🙏🥰
2026-08-15 12:40:07
0
To see more videos from user @deargovin, please go to the Tikwm
homepage.