@bhumika.lagun: Part-149 कलियुग चल्दैछ हजुर, धेरै राम्रो बन्ने कोसिस नगरेकै राम्रो, जसले जुन भाषामा बुझ्छ, उसलाई त्यही भाषामा बुझाउनुपर्छ!#fouryoupage #highlight #tending #trendingsong #bhumikalagun
प्रिय साथी,..
अति सुन्दर, जीवन्त र हृदय छुने मार्मिक प्रस्तुति हजुर! 😭❤️आहा! लाखौँ-करोडौँ ताराहरूको बीचमा पूर्णचन्द्र उदाउँदा आकाश जति सुन्दर देखिन्छ, हजुरको यो उत्कृष्ट प्रतिभा र कला त्यो भन्दा लाखौँ गुणा सुन्दर छ। ✨🌙 हजुरको यो जादुमय अभिनयको जति नै तारिफ गरे पनि मेरा शब्दकोशका सबै शब्दहरू फिका र कम नै हुन्छन् होला। 🎭📝 हजुरको कलाले परदेशमा रहेको यो मनलाई निकै भावुक र स्तब्ध बनायो। 🥺💖 हजुरको यो सुखद यात्रा र सफलताको अभियानले सधैँ नयाँ उचाई लिइरहोस्। ओठमा यस्तै सुन्दर मुस्कान सजाइरहनुहोला, सधैँ हाँसीखुसी रहनुहोला। 😇 हजुरलाई मेरो तर्फबाट हार्दिक मंगलमय शुभकामना छ साथी!