@youwanie: Flat tummy ginger tea recipe #flattummytea #fypシ゚viral #satiktok🇿🇦 #foryoupage #foru

youwanie
youwanie
Open In TikTok:
Region: CM
Saturday 15 August 2026 06:36:59 GMT
2522
57
2
3

Music

Download

Comments

user5167707614825
user5167707614825 :
Thank you for sharing and caring stay Blessed 🙏👏💯🌹
2026-08-15 14:56:09
1
To see more videos from user @youwanie, please go to the Tikwm homepage.

Other Videos

बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया बालिका गरिमा चौधरीका अामा र बुबासँग पाँच मन्त्रीले संयुक्त हस्ताक्षर गरेर  सहमति गरेका छन । सहमति अनुसार बलात्कारीका लागि भएको कानुनमा अावश्यक पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने सहमति भएको छ । गरिमाको न्यायका लागि देशैभर प्रदर्शन भैरहेको समयमा सरकारका पाँचमन्त्रीले नै सहमतिमा हस्ताक्षर गरेर न्यायको माग सम्बोधनको प्रतिवद्धता जनाएका छन । गृहमन्त्रालयमा भएको सहमतिको तीन बुँदे सहमति पत्रमा गरिमाको बुबाको मनोज चौधरी र आमाको मानमती चौधरीसँगै गृहमन्त्री सुधन गुरूङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, कानुनमन्त्री सोबिता गौतम, महिला बालबालिका मन्त्री सिता वादी,कृषि मन्त्री गिता चौधरीले हस्ताक्षर गरेका छन । पीडितको तर्फबाट पीडकका लागि फाँसीको सजाय अर्थात मृत्युदण्ड दिन माग गरिएको छ । #JusticeForGarima #dainiki #dainikitv

About