@nepal.nepali6.9: #स्थानिय सरकार को काम के हो सांसद बोध नारायण श्रेष्ठ #viralpost #trendingreelsvideo #foryou

NEPALI🇳🇵🤝😎🕉️
NEPALI🇳🇵🤝😎🕉️
Open In TikTok:
Region: MY
Saturday 15 August 2026 08:42:07 GMT
61879
3434
87
207

Music

Download

Comments

govindapdshrestha
govinda pd shrestha :
ठिकै छ त अब आउने स्थानीय निर्वाचन सबै हामी घन्टीलाई जिताउँला, समस्या समाधान🥰
2026-08-15 14:48:35
193
somrai02
life is gone :
आपकी बार स्थानीय सरकार मे रासोपा बालेन सरकार❤️
2026-08-15 16:25:52
48
ushagelalparajuli
Usha Bhardwaj :
मेरो सोच पनि यहि हो सब्भे भाषामा ऊत्तर चै दिनै पर्छ । नत्र धेरै हेप्ने रहेछन 🙏
2026-08-15 14:09:42
21
narbahadur214
Sohan Dhami :
अब आउने स्थानीय चुनाव मा रास्वपा को सरकार बनाउनु पर्यो
2026-08-30 11:39:35
3
mrmoktan007
TMG- किRAण- MOKTAN :
त्यसैले अब आउने स्थानीय निकाय को चुनाव मा पनि सबैले घन्टीमा भोट दिएर देश घन्टी मय बनायो भने चाई सबै जनताले कम्प्लेन गर्न पाइन्छ घण्टे सरकार ले गरेन भनेर 🙏
2026-08-15 15:11:08
13
rkm2523
rkm :
अब आउँने स्थानीय चुनावमा खुलेरै रास्वपा घण्टीमा 🔔 भोट हालेर बालेनलाई सबैले साथ दिनुपर्छ
2026-08-16 02:30:24
7
kajimanbhujel4
RSP🛎SupporterKkjimanB :
isthaiya election ma sab ghanti lai ho vot
2026-08-15 12:58:57
17
kumarpandit11
kumar11 :
अबको ईस्थाने चुनाव मानि सबै घण्टी मय भयसी मात्रै सरकार राम्रो शीत चल्छ अब जनता सचेत हुनु जुरुक्क छ जस्तो लाग्छ मलाई त
2026-08-15 14:09:30
3
rudrashreewastab1
रुद्र श्रीवास्तव :
don't worry, we will support in Next Local and provincial Election.
2026-08-15 15:16:37
8
thamanbishnukml
Thaman :
मलाई पनि नवलपुर पूर्व अन्तर्गत मध्यविन्दु१५ मा सडक पिच गर्न लागेको छ तर करीब दुई किलोमिटर कच्ची छोडेर राख्न लागिएको कुरा त्यहाँका जनप्रतिनिधिलाई कुरा राख्दा तिमेरुको सरकार छ त त्यहीँ कुरा गर्न भन्ने गरेका छन्।
2026-08-15 16:41:10
2
dillinju5s5
positive thinker :
: ठिकै छ त अब आउने स्थानीय निर्वाचन सबै हामी घन्टीलाई जिताउँला, समस्या समाधान🥰
2026-08-15 21:22:26
3
ajitabastakoti0
Manoj bastakoti :
हाम्रो गाउँ मा ग्यास दियन किन सोधेको त घण्टी मा भोट हालीको होइन भनेर जबाफ आयो
2026-08-16 05:42:00
5
jshres7
swora :
कस्को कस्को कायम हो जानकारी दिनुभयो vako म thanks
2026-08-15 14:18:54
2
jhalakjhalak466
Jhalak Jhalak466 :
स्थानिया सरकार कस्को छ
2026-08-15 14:36:38
5
user58714717
PraKasH MGR052 :
sahi hoo
2026-08-15 14:16:52
4
santosh.lamichhane4
santosh basnet :
💯 right said
2026-08-15 13:57:06
1
reshamchand538
reshamchand538 :
पुदेश सरकार र स्थानीय सरकार भत्ता तलब मात्रै खाने रे यसलाई हटाय हुन्छ सुनसरीको घटनाले थाहा हुन्छ पुदेश सरकार र स्थानीय सरकार कहाँ छ
2026-08-15 15:25:07
1
sandhyakc630
E CA /RJ/Social worker :
कुरा त एकदम सही हो यस को बेस्ट उदाहरण चितवन को सि डि यो लाई हेर्दा हुन्छ।मेयर सुतेर बसेको छ स्थानीय प्रशासन प्रमुख रात दिन न भनेर काम गरेका छन् सकिदो रहेछ त ।
2026-08-15 15:19:54
2
tirth665
chaudhary :
shahi ho sir.
2026-08-15 13:46:21
5
gopal8062
Gopal :
sai ho hai
2026-08-16 13:08:19
0
pujagautam372
puja :
प्रधानमन्त्री बालेन्द्र शाहज्यू स्थानीय सरकार र प्रदेश सरकार खारेज गरियोस्। स्थानीय सरकारले कामै नगर्ने भएपछि एकैचोटि सरकारले नै गर्नुपर्ने भएपछि किन स्थानीय सरकार प्रदेश सरकार चाहिएको यो प्रदेश सरकार र स्थानीय सरकार हटाएर नेपाल एउटा साझा भूमि हो। साझा सबैजना फूलबारी हो। त्यसैले सबैजना मिलेर आफ्नो ठाउँबाट पहल गरेर आफ्नो ठाउँ आफ्नो गाउँ र आफ्नो सोच विचार पहिला सुरु जनता नै सुध्रिनु जरुरी छ। हजुरसँग विनम्र अनुरोध छ यो प्रदेश सरकारी स्थानीय सरकार पुरै खारेज गर्दै हुन्छ। यो राज्यको ढुकुटी सिध्याउने काम मात्रै हो। बुझ्नुपर्ने कुरा के छ भने जे गरेपनि सरकारलाई दोष सरकारलाई नै दोष दिने भयो स्थानीय र प्रदेश सरकारै काम छैन। यो ठूलो पदमा बस्ने ठूलठुलो नेता न त केही गर्न सकेछ कुनै ठाउँमा राम्रो एकदमै राम्रो काम गर्नुभएको छ। त्यसको लागि हृदयदेखि धन्यवाद तर जबसम्म जनता नै सुध्रिदैन तबसम्म देश बन्दैन जनतालाई नियम मान्नु नै छैन पालना गर्नु नै छैन। सिस्टममा चलाउनका लागि ३५ ४० वर्षसम्म सिस्टममा नबसेको देशलाई बसाउन धेरै गाह्रो हुन्छ। किनकि लत र बानी त्यही पहिलाकै लागिसकेको छ। अनि यो न्यायाधीश न्याय दिने न्यायपालिका माथिको जरो नै एकदमै नराम्रो छ। त्यसैले माथिबाट आदेश दिने न्यायाधीशले सबै संशोधन गर्ने यो सिस्टमै खारेज गर्नुपर्छ। नियम बनाउने नियममा चलाउने र नियम सजाय दिने काम सरकारले नै गर्नुपर्छ। वकिलहरूको काम माथि न्यायाधीशको काम मैले केही पनि देखिन। तलबाट मान्छे समात्न लगाउने दुई दिनमा छोड्ने पाँच दिनमा छोड्ने बलत्कृतलाई पाँच दिनमै छोड्दिने शालिक बनाउने बलत्कृत जस्तो जघन्य अपराधलाई अनि ज्यानमारा केस अहिले नेपालमा मान्छे मार्नलाई कुखुरा काटेको भन्दा पनि सजिलो भएको छ। किनकि हाम्रो कानुन नै राम्रो छैन। यो बालबालिकाको रेप महिला हिंसा नाबालकको रेप यो अहिले एकदमै बढेको छ। अबको सरकारले एकदमै ध्यान दिनुपर्ने कुरा भनेको कस्तो कस्तो काम कस्तो अपराध भ्रष्टाचारी ज्यानमारा नाबालिकाको रेफ महिला दिदीबहिनी साना बच्चादेखि कोही पनि सुरक्षितै छैनन् जहाँ भेट्यो त्यही खाजा खाएको ठाउँमा पनि खुकुरी प्रहार गरिदिएको छ। आफ्नै बुढीलाई खुकुरी पार गरीगरी मार्दाखेरि पनि समाज ती जनता ती सबैजना चुप छन्। र अहिलेको हाम्रो सरकार पनि चुप छन्। जनताले हजुरहरूलाई मनदेखि भोट दिएका हुन् हजुरले एकदमै राम्रो काम गरिसकेको छ। तर अब सहने सीमा छैन त्यसैले प्रकृति पनि रिसाएको छन्। फुल जस्तै सानी नानीलाई नाबालक भनेर नाबालक होस् कि सावलक होस् जघन्य अपराधको सजाय फाँसी नै हुनुपर्छ।
2026-09-22 05:02:19
0
luckysabi4
lucky sabi :
honi
2026-08-17 05:21:31
0
yadu.mishra6
Yadu Mishra :
अपकी बार स्थानिय तहमा रासपा को सरकार 🔔🔔🔔
2026-08-18 03:45:10
0
pandeynarayan123
Narayan pandey :
right
2026-09-15 02:32:25
0
rajbohara434
Razz💕🇳🇵 :
Right
2026-08-15 10:55:05
0
To see more videos from user @nepal.nepali6.9, please go to the Tikwm homepage.

Other Videos


About