@jharanamagar264: म आफै काठमान्डौमा बस्दा पनि त्यस्तै,म बिदेश आँए मेरा आफन्तहरु अहिले काठमान्डौ बस्दाको हालत पनि त्यै😂😂😂😂गार्हो छ।।#fo #nepaliinjapan #gorkhalimuser
बिदेस जादा मात्र हो बहिनी बिदेस बाट आउने बेला त आउदैनन होटेल तिरै बस्छन
2026-08-16 05:46:21
1278
👧✝️DR🇳🇵(Alpha) :
Mt jhan tehi kam garna man lagx ani tapailechai k vido banako ?
2026-08-18 11:21:34
1
Desu KerungLimbu :
Jada matra niskinne ho sis 🤭farkinda niskindaina bides puge paxi gun gareko pni birsinxan yo kurama hamro buwako dherai gunaso xw😂😂
2026-08-18 03:43:58
1
11:11⭐️🕊️ :
Aafanta vanekonai dhukhama. Satha deney ho sukhamay tw arule dehalxani
2026-08-18 01:52:22
1
Winnie Eva :
Puraye pani linu janu pardaina ako thaha hunna xutti sakera farkine bela matra aux😂😂😂😂😂😂
2026-08-18 03:26:14
1
Shibu🇳🇵 :
sahi ho sis😂
2026-08-18 10:29:02
1
Tara⭐️😊 :
त्यति गरेन भने त काठमाडौं बसेर ठूली पल्टेकी भन्छन् 😁😁😁
2026-08-16 04:10:25
701
user@o@319 :
तेइ भएर म काठमाण्डौमा भएका आफन्त कहा जादिन
2026-08-16 06:17:43
188
6️⃣7️⃣ :
m tw chill ho
2026-08-18 06:29:22
1
एलिना :
यदि सबै सुनेपछि फेरि अर्कोचोटिबाट नआउलान् नि🤣🤣🤣🤣🤣
2026-08-18 07:56:10
5
चाम्लिङनी🍁 :
त्यहि भएर म होटलमा बस्छु😏
2026-08-15 23:26:56
61
Mandira Niroula :
हो यस्तै वचन लाउछ्न भनेर काठमाडौं जादा आफन्तको जानू नपरोस।
2026-08-17 04:20:16
48
💦NaiJaA💦 :
बिदेश bata फर्किदा कहाँ पोस्छ र पोस्दैन घर bata आउदा मत्रै हो 😂
2026-08-18 04:59:22
9
Sita Panthi :
बिदेश जादा त हो एयर्पोट सम्म जाने ,बिदेश बाट फर्किदा त भेट्दैनन हो ,के के ल्याइदिनु पर्छ भनेर ,भोगाइ 😁😁😁
2026-08-16 00:53:51
362
Jaanbi Grg :
कस्तो मन कै कुरा गर्नु भको😁😁
2026-08-15 21:40:27
64
K🍂 :
यस्तै भन्छन् भनेर म काठमाडौमा आफन्तको तिर जाने काम गर्दिन म बरु होटलमा बस्छु महँगो भएपनी ।।
2026-08-17 18:33:34
5
Sangita Bhandari :
हो यस्तै वचन लाउछ्न भनेर काठमाडौं जादा आफन्तको जादिन बरु hostel बस्छु।
2026-08-17 14:56:21
5
Sabina🫰 :
बिदेश जाने बेला मात्र हो आउने बेला त कत्तिन खोसेर खान्छ जस्तै गरि नछिरि जान्छ हाउ मेरोमा त😂😂
2026-08-17 04:28:55
29
Jamuna Magar :
सस्तो रुम लिएर बस्नुहोस तर काठ्माडु मा आफन्त छन भनेर नजानुहोस मैले धेरै जनाको आफन्तले एस्तै भनेको सुनेको छु
2026-08-17 12:19:38
7
मिस्टर पाण्डे 🇳🇵🇳🇵 :
यस्तै साेच्दछन् भनेर हाे अहिलेसम्म काठमाडौमा भएका रिलेटिभ मान्छेहरु सङ्ग सम्पर्क गरेकाे छैन , महा आपत पर्याे भने बरु रात पेटीमै बिताईन्छ, काठमाडौंमा आफन्त कहाँ छनेर साेधिन्न खाेजिन्न😂
2026-08-17 20:00:25
5
Samjhana_Bista💫🌸🧿 :
त्यति गरेन भने त काठमाडौं बसेर ठूली पल्टेकी भन्छन् 😁😂Didi
2026-08-16 07:06:33
74
के हेरेको गुईठे :
teti गर्दा पनि जस् पाए त हुन्थियो नि
2026-08-16 05:43:07
64
Shusila khadka🇳🇵🇳🇵🙏 :
त्यति होईन अस्पतालको टिकट काट्दिने पनि होला😂
2026-08-16 06:06:41
31
Bhawana Bhatta22 :
एउटि साथिलाई कोरिएन भाषाको परिक्षा दिने बेला मेरोमा राखे अनि मेडिकल को लागि मेरोमा नै राखे त्यतिन्जेल उसको आफन्त कोहि थिएनन् काठमाडौ मा अनि भिसा आएसी चाहिँ मामाको घरमा बसेको रे एक्कासी निस्किएछन अहिले त बोल्दा नि बोल्दिनन🤣🤣🤣🤣
2026-08-16 09:21:08
46
Kamana Acharya :
विदेश जाँदा मात्रै बस्ने हुन् के फर्किदा त सम्झिँदैनन्।
2026-08-16 06:04:29
11
To see more videos from user @jharanamagar264, please go to the Tikwm
homepage.