@rohit13s: #creatorsearchinsights #nepalvideo #fyp #animallovers #kathmandu कृष्ण भन्नुहुन्छ: तिम्रो आँसु कसैले देख्ने छैन, तिम्रो दुःख कसैले बुझ्ने छैन, तिम्रो पीडा कसैले महसुस गर्ने छैन, तर तिम्रो एउटा गल्ती भने सबैले देख्नेछन्। त्यसैले याद राख अरूको बारेमा जति कम चिन्ता गर्छौ, उति नै शान्त र सुखी हुनेछौ।