दुख सारै पाको छन मानिसहरुले अहिले मत हास्दैन यथार्थ कुरा हो बरु रुन्छु 😢😢😢
2026-08-17 03:11:35
172
IT Girl :
🤣🤣🤣balla geet le न्याय पायो
2026-08-16 05:55:08
79
Sabi khadka🕉️🔱📿 :
हेर्दा हासो लागेनी आहिले हामी सबै नेपाली दुःखी गरिबको पीडा यही छ पसले हरुले घर वाला हरुलाई जतिनी ग्यास दिएको छन हामी भाडा वाला लाई भएर पनि दिदैंन 🥹🥹
2026-08-17 04:03:37
40
स्मृति लिम्बू :
ठिक पर्याे आगाेमा खाना पकाउनु अल्छी गर्ने हरु म जस्ताे हुनु पर्छ आगाे फुकेर खाना पकाउने ग्यास नचाहिने😁😁😁😁😁😁😁😁😁😁
2026-08-18 05:01:29
3
कमल महर🇳🇵🇶🇦 :
😂😂😂बल्ल न्याय पाए नेपाली जनताले
2026-08-18 08:51:06
1
Shreekala Shreekala :
मलाई यस्तौ भयछ
2026-08-16 10:50:28
8
Niru🖊️🖥️ :
ग्यास सके खाना न खाएको 3 दिन भयो हामी ले😂😢😢😭
2026-08-17 07:05:58
21
Anu♥️🎓️🇳🇵 :
मलाई नि यस्तै भाकाे छ 😂😂😂
2026-08-15 14:55:04
15
मgarनिnaनु :
🤣🤣🤣🤣 बल्ल न्याय पाएको गीतले
2026-08-17 08:44:24
5
theengsya.🌷 :
कोठा भाडामा बस्नेहरुलो लागि म यो सल्लाह दिन्छु टहरोमा बस्दैमा कोहि फोहोरी र सुरछित हुदैनन् भन्ने हैन यस्तो बेलामा धेरै काम लाग्दोरहेछ👍️मेरो पनो 5 ओटा सिलेन्डर छ तर ग्यास पाकोछैन टहरो को एक कुनामा 2 मुखे चुलो बनयको थिय पहिलेइ अहिले आयर धेरै काम लाग्यो अर्गानिक चुलो र आगोमा पकाइएको मिठोखाना खानुपाकोछु
2026-08-17 09:26:59
6
बिष्ट आयल स्टाेर कालिकोट :
#बल्ल यो गीतले न्याय पाए जस्तो लाग्छ हो साथीहरू।😂😂😂😂😂😂😁😁😁😁
2026-08-16 15:32:29
8
@gita sanu429 :
नेपालगन्ज तिर छ भाइ यस्तो बिजोग नगर
2026-08-17 04:04:22
7
sani Maya 💗⚔️ :
garo can hjur 🤣
2026-08-15 17:30:21
8
MeeeeNuuuuu(🌛❤️🩹💫) :
खुर्सानी खायो भने के हुन्छ ???
2026-08-17 11:50:06
1
kabu :
साँच्ची हो दाई मेरो पनि सकिएको छ मलाई पनि पठाइदिनुहोला ग्यास पाएपछि हाम्रो पनि भइसके ग्यास सकिएको चार पाँच दिन😢😢😢😢😢
2026-08-17 11:19:47
1
(DevsaraTimilsina...!!!❤️❤️) :
मलाई नै यस्तै भको छ के गर्ने सोला ।👌👌
2026-08-18 10:10:43
1
😻पुनम मगर 💗 :
याे भाइ काे भिदेयाे ले हामी भाडाँमा बस्ने हरू सँग सारै मेल खायाे 👌👌👌👌👍👍👍👍💞💞💞💞
2026-08-17 15:01:10
1
To see more videos from user @khagi000000, please go to the Tikwm
homepage.