@silwalanjana: परदेशमा घर सम्झाउने मान्छेहरू भेटिनु पनि भाग्य रहेछ। 🥹 Mark & Maureen जन्मदिनमा आउन नसके पनि Ottawa देखि आएर यस weekend लाई मेरो लागि विशेष बनाइदिनुभयो। ❤️ कहिलेकाहीँ भगवानले परिवार टाढा राखेर पनि परिवारजस्तै मनहरू हाम्रो बाटोमा पठाइदिनुहुँदो रहेछ। 🙏🏻 म यहाँ आएर कमाएको सबैभन्दा सुन्दर कुरा, सम्पत्ति होइन, सम्बन्ध हो। 🌸🫂 𝑮𝒓𝒂𝒕𝒆𝒇𝒖𝒍 𝒇𝒐𝒓 𝒕𝒉𝒆 𝒑𝒆𝒐𝒑𝒍𝒆 𝒕𝒉𝒂𝒕 𝒎𝒂𝒅𝒆 𝒂 𝒇𝒂𝒓 𝒑𝒍𝒂𝒄𝒆 𝒇𝒆𝒆𝒍 𝒍𝒊𝒌𝒆 𝒉𝒐𝒎𝒆. 🏡✨#theanjanasilwal #nepaleseincanada🇨🇦 #positiveenergy #family #farfromhome