Finjo Tashi ཕུན་ཚོགས་བཀྲ་ཤིས :
जय देश 🇳🇵 जय बालेन सर!
हाम्रा प्रधानमन्त्री बालेन सरमाथि संसारभरका सम्पूर्ण देवी–देवता, भगवान् बुद्ध, भगवान् शिव, माता पार्वती, माता लक्ष्मी, माता सरस्वती, भगवान् विष्णु, प्रभु येशू, सिख धर्मका गुरुहरू, अल्लाह तथा सम्पूर्ण जगत्का दिव्य शक्तिहरूको आशीर्वाद सदैव रहोस्। 🙏
उहाँको नेतृत्वमा हाम्रो प्यारो नेपाल शान्त, समृद्ध, सुन्दर, स्वाभिमानी र विकसित राष्ट्र बनोस्। 🇳🇵
नेपाल स्वर्ग बनोस्, नेपालीको भविष्य उज्ज्वल बनोस्। ❤️🙏🇳🇵
2026-08-16 19:35:25