@bob.san27: अमेरिकामा नेपाली आविष्कारको तहल्का! 😮🔥 महावीर पुनको आविष्कार केन्द्रको ‘न्यानो नानी’ले जित्यो People’s Choice Award! 🏆 नेपालमा पर्याप्त चर्चा र पहिचान पाउन नसकेको नेपाली मौलिक प्रविधि ‘न्यानो नानी (Nyano Nani)’ ले अमेरिकामा आयोजित कार्यक्रममा People’s Choice Award जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नवप्रवर्तनको झण्डा फहराएको छ। महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गत सञ्जयले विकास गरेको ‘न्यानो नानी’ नेपालमै विकास तथा उत्पादन गरिएको प्रविधि हो। आयातित महँगा उपकरणको तुलनामा किफायती विकल्पका रूपमा अघि आएको यस प्रविधिले स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट नेपालमै उपयोगी उपकरण निर्माण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। अझ रोचक कुरा, चर्चित विश्वव्यापी क्रिएटर MrBeast ले समेत ‘न्यानो नानी’प्रति चासो देखाउँदै यसको प्रयोग तथा स्थापना गरेको उल्लेख गरिएको छ। #NyanoNani #MahabirPun #NationalInnovationCenter #PeoplesChoiceAward #innovationstechno
कम्तिमा बनाउनेको नाम त मेन्सन गर्नु पर्छ। महावीर पुन त आविस्कार केन्द्रका संस्थापक हुन, उन्ले बनाएको होइन।
2026-08-16 14:40:13
18
E CA /RJ/Social worker :
कदर गर्न जानेको भा सर ले आफ्नो जिवनी सडक मा बेच्नु पर्दैन थियो तर आज पि एम मिस्टर बालेन ले कदर गरेर नै सर को एउटा मन्त्रालय नै बनाउनु भयो जेन जी को सरकार मा मन्त्री र आज बजेट सर जस्तो व्यक्तित्व यो देश मा भएको भा यो देश उहिले नै विश्वको अन्य कई मुलुक कल बराबरी मा पुग्ने थियो।सर आज नी उस्तै हुनु हुन्छ न लोभ न भोक तर एउटा कुरा को लोभी देश बनाउने युवा जनशक्ति लाई आविष्कार अन्वेषण र उर्जावान बनाउने सर लाई यो सम्मान दिदा आज देश कै नाम उच्च भएको छ एउटा युवा ाहिमाल मा बिलायो तर देश को नमा राखेर बिलायो एउटा युवा ले आफ्नो सम्पूर्ण समय उमेर देश लाई कसरी आत्मनिर्भर बनाउने भनेर सक्यो यही त हो असली देश प्रेम नमन🙏 छ सर 😊 बधाई हजुर लाई ।,जय देश 🙏
2026-08-16 17:16:52
43
Mahendra shrestha :
Congratulations !
2026-08-16 09:22:03
13
पुछारे साइला(OKELLO) :
Nepal ma Neta harule commission Khana paayena tyhi bhayera ho
2026-08-16 09:05:20
4
Satya Thapa :
बधाई छ मन्त्री जिउमा अझे सफलता मिलाेस
2026-08-16 08:04:28
9
thapabir :
हार्दिक शुभकामना माहाबीर पुन सर भविष्य मा पनि देशको नाम अझै उच्च मा पुराउनु हुनेछ भनी कामना गर्द छु।🙏🇳🇵
2026-08-17 02:07:54
4
Kishor कुमार Kuikel :
नेताहरूको तलुवा चाट्ने कार्यकर्ताहरू भएको देशमा राम्रो काम गर्नेको कुनै कदर हुँदैन ।
2026-08-17 05:47:58
5
Sumi Thakuri ( माइली बुहारी ) :
पहिला उहाँ कति भौतारिनु भयो ,बालेन जि ले सम्मान साथ उहाँ लाई कदर गर्नु भयो धेरै खुसी लागेको छ ,अझै प्रगति होस महाबिर पुन सर अनि उहाँ को अविस्कार टिम लाई 🙏🙏🙏
2026-08-16 23:14:55
3
Sita Ale :
Wow 😮 nice 😻😻😻
2026-09-18 17:11:00
0
Janaki Gaire :
aaha kati ramro jhula
2026-09-07 12:47:59
0
RAMESH GURUNG :
Laa hora yo baby warmer Nepal ko invention po ho 🥺😳🥰🥰🥰🥰🥰
2026-08-16 13:10:43
2
९ टङ्कि :
2026-09-02 11:00:10
0
Geet :
congratulations
2026-09-30 04:20:34
0
One Love One Heart ❤️ :
pride of Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
jay mahabir sir❤❤❤
2026-08-16 15:53:47
0
May24🌼 :
Nepal le chinna nasakeko ...hira..🥰❤️
2026-08-19 02:53:18
1
Dream Hub :
Congratulations
2026-10-04 12:15:10
0
Maya Shrestha :
congratulations 🎉
2026-08-16 13:26:02
1
nevacback :
Congratulations…
2026-08-16 11:34:02
1
Laxman Bhandari :
धेरै धेरै बधाई ।अझ सफलता मिल्दै जावस ।
2026-08-16 13:54:07
1
manju pandey :
Wow what a good news.
2026-08-25 11:01:38
0
pema lama :
बधाई तथा शुभकामना महाविर सर
2026-09-16 12:52:14
0
愛してる :
k ho feri niyano nani vaneko chi?
2026-08-23 11:49:16
0
OM ENTERPRISES collection :
banayeko lai samman ta garnu paryo ni
2026-08-29 14:12:31
0
Rina Pokhrel :
धेरै धेरै बधाइ छ हजुर लाई।
2026-08-28 11:52:51
0
……black ash>>>> :
कती पय हामी नेपाली को हैसियत १,२ सरो लूगा नानी को लागी किंने हैसियत हुन्न न्यानो नानी कसरी किंनुन होला केही धनी र मध्य बर्ग को पहुँच होला ति हैसियत नपुगने सुत्केरी नानी लाई दिए महावीर पुन ले नेपाल मै उद्घाटन गरे नेपाली उत्पादन नेपाल मै पाउने मात्र गरे विदेशी ले यही बाट लांथे अब अमेरिका बाट आएर भनसार मा tex लिने होला ? काम छैन महावीर को सोच को पनीकमाऊ धन्दा छन पुन पनी
2026-08-21 14:39:26
0
To see more videos from user @bob.san27, please go to the Tikwm
homepage.