@narayan4343: रोमानियामा आफ्नो जीवन गुमाउन पुगेका मेरा प्यारा भाञ्जाप्रति हार्दिक श्रद्धाञ्जली। आज उहाँको अन्त्येष्टि हुँदै छ मन अत्यन्तै पीडित भएको छ दिवंगत आत्माले चिरशान्ति पाऊन्। यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु 🙏💐