@sdceducationconsultancy: कुन Background बाट कुन Course? 🇫🇮🎓 Business, Engineering, Economics वा Science background छ? तपाईंका लागि Finland मा विभिन्न Bachelor’s र Master’s programs का options हुन सक्छन्। ✅ GPA 2.8+ भएका विद्यार्थीका लागि राम्रो options ✅ IELTS 6.0 or PTE 55 जस्ता scores भएका students का लागि suitable programs ✅ January Intake का लागि program अनुसार apply गर्न सकिने अवसर तर कुन University र कुन Course तपाईंको Profile का लागि best हुन्छ? 🤔 यो तपाईंको academic background, previous degree र program-specific requirements मा निर्भर गर्छ। 📩 आफ्नो profile share गर्नुहोस्, suitable options बारे जान्नुहोस्!