@anuplama548: Replying to @Brightest star 🇯🇵 Japan मा हुनुहुन्छ? SKY BUS चढ्ने सोचमा हुनुहुन्छ भने यो भिडियो save गर्नुहोस्! 🚌✨ 📍 कहाँबाट चढ्ने? 🎟️ Ticket कहाँ र कति? 🌞 Day कि 🌃 Night—कुन राम्रो? ⏰ Night मा कति बजेसम्म चल्छ? सबै information एउटै भिडियोमा। Tokyo को night view हेर्न SKY BUS एकपटक चाहिँ experience गर्नुहोला—पैसा वसुल हुने experience! ❤️🇯🇵 #fyp #foryoupage #trending #tokyo #japan