एक–अर्कालाई माया र जीवनभर साथ दिन
👫 जीवनसाथी बनाएर सुख–दुःख बाँड्न
🏠 सँगै परिवार र घर बनाउन
👶 बच्चा जन्माएर परिवार बढाउन
🤝 भावनात्मक र सामाजिक साथ पाउन
👨👩👧👦 परिवार र समाजको परम्परा/अपेक्षाका कारण
💍 कानुनी रूपमा सम्बन्धलाई मान्यता दिन
2026-08-17 03:45:38
25
Hemanti Chaudhary928 :
dui tai le miler dukha lai par gari sundar sansar banaun lai
2026-08-17 08:56:58
2
,मगर्नि ❤️😘 :
जसको कुरा सुन्यो उसकै kura ठीक lagx के भाको मलाई 😂😂😂
:Jasko ko Ghar ma manxe hudaiena kitchen haru ko kam garna lai mummy lai garo hunxa tesai le xora Xitai Marriage garxa 💗☺️
2026-08-29 11:03:33
1
pramod hukpa chongbang :
केटाले कडा दियो है😂😂😂😂😂😂😂
2026-08-17 01:09:00
0
Shweta :
दुख पीउनलाइ नै हो😌😌
2026-08-17 08:09:22
6
Ganesh Poudel :
प्रेम र जीवनसाथीको साथ पाउन शारीरिक तथा भावनात्मक सम्बन्धलाई दीर्घकालीन प्रतिबद्धतामा बदल्न सन्तान प्राप्ति र परिवार निर्माण गर्न अनि जीवनका सुख दुःख र जिम्मेवारीहरू मिलेर बाँड्न बिवाह गरिन्छ।
2026-08-17 03:42:57
4
🥷jeni🫶ghale👣 :
Sai ho
2026-08-17 07:33:55
2
Raju :
भिडियो पुरा हेर्न पाउँदा नपाउँदै कमेन्ट पढ्न आइहाल्नुभयो हैन सबैजना😂😂😂
2026-08-17 07:43:35
9
हाङ( लिम्बु) :
wa दिदि waa 🤣
2026-08-17 12:49:53
1
~^Su_sujan_Sir>~^🩷💋 :
मान्छेहरूले बिहे गर्ने मुख्य कारणहरू यस्ता हुन्छन् 😂
जीवनसाथीको साथ र सहयोग पाउन।
एक–अर्काप्रति प्रेम, विश्वास र जिम्मेवारी बाँड्न।🤭
जीवनका सुख–दुःखमा साथी बनेर अघि बढ्न।🤭
परिवार निर्माण गर्ने र भविष्यलाई व्यवस्थित बनाउने चाहनाले।🤭
सामाजिक तथा सांस्कृतिक परम्पराका कारण पनि धेरै मानिसले बिहे गर्छन्।🤭
वृद्ध हुँदै जाँदा पनि एक–अर्काको हेरचाह र भावनात्मक साथ पाउने उद्देश्य हुन्छ।🤭
2026-08-19 06:01:35
1
munatamang533 :
mero bughai ma bibah 2 aatma ko milan ho r pariwar ko bikas hunu r pariwar pariwar bat samudaya ko bikas hunu ho jaha niyam dharma saskar r ritiriwaj ko bikas hunxa
2026-08-17 02:44:25
0
DhanaDhakal@ :
😂
2026-08-17 01:52:31
1
LUCKXU :
physical ichha pura garna vannay kura galat ho
2026-08-17 06:49:41
1
To see more videos from user @avyukt.media, please go to the Tikwm
homepage.