Be strong ,be aware
छोरी, समयसँगै अघि बढ्दा धेरै मानिसहरूले विभिन्न आशा र प्रलोभन देखाउन सक्छन्—कसैले प्रमोसनको आशा देखाउँछन्, कसैले मायाको जालमा पार्न खोज्छन्। त्यसैले यस्ता कुराबाट सधैँ सचेत रहनु। तिमी एउटा घरकी छोरी हौ, कसैको घरकी लक्ष्मी हौ। कसैको पैसा, गाडी, कपडा वा देखासिकीको पछि लागेर आफ्नो शरीर, सम्मान र भविष्यसँग सम्झौता नगर्नु। आफ्नो आत्मसम्मानलाई सधैँ पहिलो प्राथमिकता दिनु। कसैको भरमा नपर्नु, आफूलाई बलियो बनाउनु र आफ्नो काम इमानदारीका साथ गर्दै जानु। तिमी असल नारी हौ, आफ्नो मूल्य आफैँ बुझ। मेहनत गर्दै गयौ भने प्रमोसन र सफलता एकदिन अवश्य तिम्रै हुनेछ। ❤️🙏
2026-08-16 15:42:43
33
To see more videos from user @asmii..6, please go to the Tikwm
homepage.