@astrodisha: २०८३ सालको संक्रान्ति फल 🔮✨ अशुभ फल परेको अवस्थामा विशेषगरी बायाँ खुट्टा वा बायाँ हातमा पर्नेहरूका लागि : गंगा स्नान, रुद्री, सत्यनारायण, चण्डी पाठ, हवन तथा कन्यालाई दान–दक्षिणा र भोजन गराउनाले अशुभ दोष शान्त हुने मान्यता छ। 🙏 आउँदा दिनहरूले नयाँ उमङ्ग, सफलता, आशा अनि खुसी लिएर आऊन्। शुभकामना! #knowledgesharing #foryou #sakranti #astrology