@abhinav.bajra.fan: कतिको आँसु पुछनुहुन्छ अभिनव सर ? यस्तो लाग्छ, तपाईलाई भगवानले दिनदुखीको आँसु पुछनु भनेर खटाएझै् लाग्छ । जति भिजेको आँखा पनि तपाईको औंला पाएपछि ओभानो हुन्छन ।#abhinavbajracharya #helpinghand #gooddeed #spreadlove @Abhinav Bajra
भ गवान जुनसुकै परिस्थी आई परेमा पनि अभिनव भाई लाई रक्छ्य गर्नु है🙏🥰🥰
2026-08-17 01:27:16
32
Himal Ghimire :
सायद उमेर ले मान्छे लाई परिपक्क होइन सयम ले कतै मात्र पो उमेर को महत्त्व बुजेर फरक बाटो को यात्रा सहज गर्ने दिशा निर्देशन गरेको पो हो कि!!!???
2026-08-16 23:48:14
6
Magarmaya :
भगवानले सधैं रक्षा गरुन भाईलाई❤️❤️
2026-08-18 15:35:12
2
kamala :
दिन दुःखी को भगवान बनेर आउनु भएको छ अबिनम बाबु गरेको काम सफल रहोस
2026-08-17 06:50:51
2
limbu kanxa :
thank you bhai
2026-08-17 05:36:03
0
Bishnu Khatri :
payment
2026-08-17 08:12:06
1
@#R.Dkl01 :
धर्म , कर्म , माया , दया साहानु भुति सबै भन्दा सर्वश्रेष्ठ मानवीय सेवा , दुख पिडा परेकोलाई सेवा हो , यो कामलागि मनै देखि धन्यवाद अभिनव।
2026-08-17 04:53:14
3
Shyam lal "Aashu" :
अभिनल भाइ सहयोग गर्दै गर्नु सहयोग गर्ने हजारौं आउने छ तपाईंको सोचलाई सलाम छ गरिब दुखि असाहयकलाई ठाउँ ठाउँमा सहयोग गर्दै जानू भएको छ त्यसको लागि मन देखि समान गर्छु सहयोग गर्ने छुु प्रतिक्षा गर्नुस् अभिनल भाइ म साथ दिन्छु बिस्तारै धैर्रे गर्नुस्
2026-08-17 05:02:58
1
Reena Shah :
🥰🥰🥰🥰🥰यो उमेरमा यस्तो माहान काम गर्ने तपाईलाई मनै देखि सम्मान छ भाई 🙏🙏🙏🙏❤️
2026-08-17 04:28:21
2
Ganga Magar :
अभिनल भाइ सहयोग गर्दै गर्नु सहयोग गर्ने हजारौं आउने छ तपाईंको सोचलाई सलाम छ गरिब दुखि असाहयकलाई ठाउँ ठाउँमा सहयोग गर्दै जानू भएको छ त्यसको लागि मन देखि समान गर्छु सहयोग गर्ने छुु प्रतिक्षा गर्नुस् अभिनल भाइ म साथ दिन्छु बिस्तारै धैर्रे गर्नुस्
2026-08-19 06:21:59
1
💔💔💔😭😭 :
यो उमेरमा यस्तो माहान काम गर्ने तपाईलाई मनै देखि सम्मान छ भाई 🙏🙏🙏🙏❤️
2026-08-16 18:44:26
2
pradip sharma547 :
ईश्वर काे दर्शन कहिले हुने हाे👏👏👏👏👏
2026-08-16 23:51:24
2
(Krishna) nitu :
❤️❤️❤️
2026-08-20 17:18:40
0
shanta :
2026-08-21 06:41:23
0
Amrita Bk :
भगवान काहाँ छन् भनेर खोजे कति मन्दिर गए तर भगवान त आजा 30 बर्ष पछि देखे हजुर हो हामी हरु को भगवान 🙏🏿🙏🏿
2026-08-17 07:00:35
2
reetadeula576 :
जिउँदो भगवान हो तपाईं 🙏🙏🙏🙏🙏
2026-08-19 07:43:43
1
Gyanubelbase :
@💔💔💔😭😭:यो उमेरमा यस्तो माहान काम गर्ने तपाईलाई मनै देखि सम्मान छ भाई 🙏🙏🙏🙏❤️
2026-08-20 19:28:29
0
Surendra :
दिन दुखि काे भगबान।
2026-08-17 07:33:56
2
To see more videos from user @abhinav.bajra.fan, please go to the Tikwm
homepage.