सहि कुराहो l g p छानबिन हुनुपर्छ सुदन गुरुङ को पनि शुद्धिकरण भाकोहो
2026-08-17 03:20:06
55
Chandra Bhujel :
अनि सामसद ले चाइ जे नि बोल्नु पाइन्छ र
2026-08-17 03:22:09
16
धुर्ब राज नेपाल :
सहि कुरा अब आईजिपिलाई यकपटक छान बिन गर्नै पर्छ ।
2026-08-17 01:39:58
25
motiram bohara :
एकदम सही कुरा गर्नुभयो हजुरले।
2026-08-16 22:10:59
14
Raj Bishwokarma :
छानबिन हुनु पर्छ IGP को
2026-08-17 15:11:10
12
dhan bhadur :
याे पान्डे र खगेन्द्र जस्ता लाई तु कार्बाहि गरियाेस बिना प्रमाण दाेस लाउन पाईदैन,, सुनार काे पुस्टभुमि खाेतल मिडिया हरु,,,,✍️✍️✍️👈
2026-08-17 10:59:00
7
डेबिड गौतम 🇳🇵 :
एकदम सहि कुरा भनुभयो
2026-08-17 00:35:19
9
Gunjaman thapa :
माननिय भयो भन्दैमा काजि लाई केही भन्नु नपाउने औला उठाउनु नपाउने र ? तेति धेरै अधिकार पायो ???
2026-08-19 09:47:02
1
Ritik Suran :
Sai ho hajur sir
2026-08-16 23:46:34
1
सुमन + गिता देवास राई :
सहि हो
2026-08-17 05:35:31
5
GG BAHADUR :
भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि permission चाहिने हो ?? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौंको भ्रष्टाचारको विषय उठेपछि यो के हो ? कसरी भयो ? भनेर प्रश्न गर्नुभएको हो That's it ! लोकतन्त्रमा Question गर्न पाइन्छ, जवाफ माग्न पाइन्छ, छानबिनको माग गर्न पाइन्छ ! झन् जनताबाट direct elected सांसदले करोडौंको public money को हिसाब सोध्न नपाउने हो भने कसले सोध्ने ?? भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो ??
उहाँले कुन tone मा बोल्नुभयो, कुन शब्द प्रयोग गर्नुभयो भनेर debate अर्कोतिर नलैजानुस् ! Main issue भ्रष्टाचार हो ! करोडौंको भ्रष्टाचार भएको हो कि होइन ?? उजुरी परेको हो कि होइन ?? छानबिन भयो कि भएन ?? Just answer the question ! Question गर्ने सांसदको भाषा खोज्ने होइन, करोडौंको हिसाब खोज्ने हो !! चर्काचर्की कुन संसदीय बैठक मा हुँदैन , हामी ले अरु देशको संसदीय अभ्यास नदेखेको हो र? अमेरिका, जर्मनी, बेलायत लगायत देशहरु संसदहरूले निर्भिक बुलन्द भएर आवाज उठाउने गर्छन् , हाम्रो देशमा चाहिँ अलि ठूलो स्वरले बोल्ने बित्तिकै सोमत नभएको सांसद रे 😒 follow मि
2026-08-16 23:25:53
2
Raju B.k :
👍👍👍👍👍
2026-08-16 21:07:46
1
menukapokhrel905 :
सेनाभने काे साम्सदभनेकाे जन्ताले भाेट दिउजेल
2026-08-17 09:32:55
2
Lanksingh Tamang :
नेता लाई अनुशासन चाहिँदैन je garenini hune कानुन chhhara
2026-08-17 03:45:07
2
भोलेनाथ🇪🇦 :
right
2026-08-16 20:56:19
1
Sukram Bk :
छानबिन हुने कि नहुने पाँडू जी कुरा नाचपाउनु के
2026-08-17 11:09:47
3
Niru Bhattarai :
Right
2026-08-16 23:28:48
2
रियान्शु मगर :
👍👍👍सहि हो
2026-08-16 20:57:16
1
एस बि क्षेत्री :
हो प्रहरी मा खराव हुन्छन् कार्बाही हुन्छ भाछन पनि तर साम्सद खराव हुदैनन् तेसैले कार्बाही पनि हुदैनन्
2026-08-17 01:03:02
3
Ishwar Harijan 💗 :
यदि भ्रष्टाचार गरेका छैनन् भने प्रमाणित गर्नु पर्छ
2026-08-16 23:37:45
1
Bijaya Dharala :
पावरले भयका पुलिस हुन यस्तै देखेको छु
2026-08-19 16:25:11
0
M.B Khadka :
❤️❤️
2026-08-19 11:50:09
0
To see more videos from user @chautarimedia, please go to the Tikwm
homepage.