❤️❤️❤️❤️राम्रो प्रस्तुतिलाई शब्दमा बयान गर्नै सकिदैन कति उत्कृष्ट र जीवन्त अभिनय यो भिडियो हेरिरहँदा अभिनय मात्र हेरेको जस्तो भएन बरु प्रस्तोताले त त्यो गीतको हरेक शब्द र भावलाई आफ्नै आत्मामा उतारेर पर्दामा बाँच्नुभएको जस्तो महसुस भयो गीतको भाव अनुसार प्रस्तोताको आँखाको चमक अनुहारको साना-साना अभिव्यक्ति र हाउभाउ यति स्वभाविक छन् कि जसले जोकोही दर्शकको मनलाई सहजै छुन्छ एउटा कलाकारको वास्तविक पहिचान नै यही हो जसले विना कुनै कृत्रिमता दर्शकलाई आफूसँगै रुवाउन हँसाउन र बाँध्न सकोस् प्रस्तोताको यो कलाको जति नै तारिफ गरे पनि त्यो कमै हुन्छ।निस्संदेह यो बेजोड प्रस्तुतिले गीतलाई अझ धेरै उचाइमा पुर्याएको छ यस्तो गजबको प्रतिभा र कलालाई हृदयदेखि नै सलाम छ आगामी दिनमा पनि हजुरको यस्तै जीवन्त र सशक्त अभिनय कला हेर्न पाइयोस सफलताको लागि धेरै धेरै सुभकामना❤️❤️
2026-08-21 16:02:30
1
SANJAY THEENG TAMANG :
यत्तिको मान्छे मैले पहिला बिहे गर्दाखेरि किन पाएन😁🥰
2026-08-17 17:03:18
4
༄བི་ཤྭཱས་བླ་མ།༄ :
hoit
2026-08-19 18:20:44
1
Umesh tamang :
hoina holai❤️
2026-08-17 04:29:31
1
gangalama1230 :
स्याजि होई😎😎😎
2026-08-19 07:34:56
0
Tamang❤️raja :
Hur hur ❤️❤️
2026-08-21 13:14:54
0
🌻🌻💃💃 :
missyou pukuli maya💟💟😍
2026-08-17 06:18:18
0
सन्या GrG💛अन्भि GrG :
so beautiful
2026-08-17 07:10:51
1
शक्ति लामा :
Beautiful
2026-08-17 06:24:12
1
Ajay G Lama_🩵 :
moh rudae xu
2026-08-17 11:41:25
1
Blshnu :
🌹🌹🌹🌹👌👌👌👌👌👍️👍️👍️👌👌👌👌
2026-08-18 02:56:54
1
chiring lama :
🥰🥰
2026-08-20 18:04:25
0
PREM LAMA BOMJAN :
Kadha hjr💐💓💝
2026-08-17 04:49:43
1
To see more videos from user @shovalama346, please go to the Tikwm
homepage.