@herciel028: #fypシ゚viral #curls #curlsproducts #curlsbyzenutrients #curlsshampooandconditioner

raeshop👩‍🎓😇
raeshop👩‍🎓😇
Open In TikTok:
Region: PH
Monday 17 August 2026 04:57:07 GMT
336
2
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @herciel028, please go to the Tikwm homepage.

Other Videos

voli usko janma din 🥹३ दिनदेखि बेपत्ता रहेकी ४ वर्षीया बालिकाको शव जुन अवस्थामा फेला परेको खबरले मुटु नै काँपेको छ। एउटा अबोध बालिकामाथि भएको यस्तो अमानवीय र क्रूर व्यवहारले हामी सबैलाई स्तब्ध बनाएको छ। मानव शरीरभित्र दानव लुकेर बसेको हो कि हाम्रो समाजको मानवता नै मर्दै गएको हो? आज यो प्रश्न प्रत्येक संवेदनशील नागरिकको मनमा उठेको छ। यो घटना केवल एउटा परिवारको पीडा होइन, सम्पूर्ण समाजको सुरक्षामाथिको गम्भीर चुनौती हो।  अपराधीलाई कुनै पनि हालतमा उम्कन दिनु हुँदैन। तत्काल पक्राउ गरी घटनाको गहिरो र निष्पक्ष अनुसन्धान गरियोस् र दोषीलाई कानुनबमोजिम हदैसम्मको कडा सजाय दिइयोस्। तीन दिनसम्मको खोजीमा कहाँ कमजोरी भयो? कसको लापरबाही भयो? सम्बन्धित निकायले यसको जवाफ दिनैपर्छ।  बालिकाको परिवारले भोगेको पीडाको कल्पना मात्रले पनि मुटु चिरिन्छ। अब कम्तीमा अन्य कुनै परिवारले यस्तो पीडा भोग्न नपरोस्। सम्पूर्ण अभिभावक तथा नागरिकहरूलाई आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन पनि हार्दिक अनुरोध गर्दछु। तिम्रो निर्मम हत्याले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ। न्यायको लडाइँमा तिम्रो आवाज कहिल्यै दबिने छैन। तिम्रो अबोध आत्माले शान्ति प्राप्त गरोस्। 😥 #JusticeForGarima      sachai timle niyaye paunei parxa Nanu 🥲rest in peace beautiful soul 🥹   timro lagi sabai le awaj uthaune xan ra timro lagi matra haina yo timro ghatna le harek xori nani haru lai ni  garo banaideko xa yo dhanab ko sansar  ma hamiile  ni  niyaye paunu parxa ra timi yeti sano nbujni lai yesri  jasle mareko xa uslai ni marnu parxa 😭 hami sabai nisabda xam 🙂  yo papi sansar ma janma linu nei timro thulo galti vyoo 😭 #highlightseveryonefollowers #justicceforgarimachaudhary #simarabara🇳🇵 #forsupportingmyvideos

About