@lassoannapurnarestaurant: #Day2 — NRNA Asia Pacific Regional Conference 2026 🌏🤝 माननीय खगेन्द्र सुनुवार ज्यूको सुमधुर लोकदोहोरी प्रस्तुति 🎶🇳🇵 ले कार्यक्रमलाई अझै रमाइलो, उत्साहपूर्ण र अविस्मरणीय बनायो। 🙏❤️ संगीत र संस्कृतिमार्फत नेपालीपनलाई विश्वभर चिनाउने यस्तो सुन्दर प्रस्तुति साँच्चिकै प्रशंसनीय रह्यो। 🇳🇵🌏 #NRNA #AsiaPacificConference2026 #Day2 #LokDohori
Raj kumar Syangtan
Region: KR
Monday 17 August 2026 05:11:01 GMT
Music
Download
Comments
Shakti G Sunar :
IGP को निद्रा हराम पारेर एता रमाइदै हुनुहुन्छ हाम्रो माननीय खगेन्द्र ज्यु
2026-08-17 17:11:21
588
SHYAM SASANKHAR :
#६०लाख दलित खगेन्द्र को साथमा✊✊
2026-08-18 09:23:27
181
PUN🇳🇵 :
बत्तीस लक्षणले भरतपूर्ण हुनुहुन्छ हाम्रो रासोपाको माननीय ज्यूहरू।।
2026-08-17 14:26:52
824
3A Entertainment :
हाम्रो माननीय ज्यु फेरि साह्रै रमाइलो,,उता IGP लाई न रातको निद्रा न दिनको भोक भने झै गराएर आफु यता बामरी भाकामा कम्मर मर्काउन व्यस्त 🥰🥰😂😂
2026-08-17 13:51:16
179
NEPO-GR7 :
आरनमा बस्नुपर्ने मान्छेलाई प्रचण्डले संसद भवनमा प्रवेश गराएर ठूलो गल्ती गरे।
2026-08-18 03:52:18
63
Dhurba Pokhrel :
नेपामला चाहिने मानछे हो तर राम्रो मानछेलाई बसन्न दिदैन
2026-08-17 15:48:03
300
🇳🇵पान्थरे माईला🇰🇷 :
यै पेसा ठिक छ
2026-08-17 12:07:13
57
dbacharya998 :
जस्लाइ जस्तो लाग्छ तर मलाइ मन पर्छ खगेन्द्र
2026-08-18 02:38:14
71
K S V♠️ :
IGP साह्ब को निन्द्रा उडाएर यता मस्ती मा हाम्रो माननीय खगेन्द्र सर।
वाह यत्ती को चाहिँ हुन पर्यो।😀🤣👌❤️
2026-08-18 00:59:15
31
Hari k.Chhetry❤️❤️🇳🇵👪🇸🇦 :
म जस्तै 10 चोटि बन्दा धेरै हेर्दै मुसु मुसु हास्दै गर्ने जति यता हाजिर हुम 😁❤️❤️
2026-08-17 18:13:43
45
☮️Arjun bk☮️🇳🇵 :
अब यो गीत ले फेरि मार्केट पाउनी भयो ।।❣️🥰
2026-08-17 16:09:46
77
Ganesh Tamata :
जिन्दगी यस्तै चिल मा बिताउने गरेको छु मैले नि 😂😁😁🥰❤️
2026-08-17 17:40:20
13
Sujan Tmg :
खोट लगाउने कुनै ठाउँ कतै भेटिएन माननीय सांसदज्यू । 🙏🙏🫶🏻🫶🏻
2026-08-17 15:30:33
40
Dal Bahadur Rawat :
गलाको पनि माहारथि रहेछन हाम्रो खगेन्द्र जि
2026-08-17 15:47:21
72
BhuwanSaud आँसु 7 :
एउटा निडर साहसी दाजु खगेन्द्र ❤️❤️
2026-08-17 16:36:07
16
सुजन लप्चेन🇨🇵🫶🕉️ :
हाम्रो माननीय जु खगेन्द्र सुनार कलाकार पनि हो नि फेरि🙏🙏
2026-08-17 20:38:33
11
Aamosh seti mahar :
हुने बिरुवाकाे चिल्लो पात भनेझैं सबै कुरामा पाेख्त सलाम छ माननिय ज्यु खग्रेन्द्र सुनार ज्यु
2026-08-17 16:11:42
20
ऐश्वर्या मनाकामना ट्रेडर्स :
सबै कुराले भरिपुर्ण हाम्रो माननीय ज्यु यस्ता युवाहरू देशको मा भएपछि हामी ढुक्क छौ❤️
2026-08-18 03:56:21
10
Muk Esh :
bishowkarma le desh khanxa abo
2026-08-18 12:49:29
8
Sharan Shrestha :
मान्छे खत्रा रैछ
2026-08-17 21:46:56
6
mr.shah_65 :
यिनले जता पनि नचाउने भए संसद्लाई। उच्च सम्मान माननीय खगेन्द्र ज्यू
2026-08-18 15:16:43
5
Dilu Birahi Kanxa (Db) :
केही नबुझेको चिट्ठामा परेको सांसदले राम्रोसँग सोचेर बुझेर हेर्नु साँच्चिकै बुझेको र परिपक्क संसद चाहिँ खगेन्द्र सुनार हुन्।
2026-08-17 17:16:41
24
👑 बिरेन्द्र वीर शाह 🇳🇵 :
केही नबुझेको चिट्ठामा परेको सांसदले राम्रोसँग सोचेर बुझेर हेर्नु साँच्चिकै बुझेको र परिपक्क संसद चाहिँ खगेन्द्र सुनार हुन्।
2026-08-18 09:01:02
9
🇳🇵khemu nepali🇶🇦 :
जे मा पनि प्रफेक्ट हाे क्या
2026-08-17 17:39:19
7
JITENDRA LOHAR 🏐 🪖🇳🇵 :
भ्रष्टाचार गएर जनतालाई नचाउनु भन्दा त गीत गएर नचाउनु राम्रो ।
2026-08-18 04:13:38
15
To see more videos from user @lassoannapurnarestaurant, please go to the Tikwm
homepage.