Khadimuluk ma Garmile June, July, August Ra September Lastai garo hunxa Bahira Kam garne workers lai🥺🥺
2026-08-19 16:16:26
1
SARMILA GHALAN 2837 :
K gharnu ra gharo😳 xa
2026-08-19 18:16:09
0
Rudra Tamang :
प्रदेस ले उमेर खायो ज्यान खायो अझै पोइसा ले पुग्दैन।।मान्छे को जिन्दगी के रहेछ। र आखिर।
म त भन्छु।धेरै भनेको ।40/45वर्षा सम्म दुख गर्नु प्रदेस मा अनि आफ्नै गाउँ घर मा रमाउनु मान्छे लाई पोइसा ले कहिलै पुग्दैन।।
2026-08-19 16:55:58
34
binod dahal :
same problem
2026-08-19 18:10:17
0
K__Love__you :
I miss you papa😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-19 18:05:40
0
Atut 🤞Prem ❤️ :
उ बेला अरु लाई देख्दा किन आको होला बूढा बुढी हरु भन्ठान्थे अहिले आएर थाहा भयो कि उमेर र बैँस त सबै यो बिदेश मै सक्किने रैछ अरु को गुलामी गरेर 🙏
2026-08-19 16:26:47
6
Mr.राज छेत्री💥 ❤️❣️ :
यति गर्दा पनि छोरा मान्छेलाई बुझ्ने कोहि हुन्न😳😳
2026-08-19 17:45:26
5
रिदमuser205993 :
यो साल बहराइन मा पनि धेरै गर्मी छ 😂😂
2026-08-19 17:33:06
3
Raam Kumar Khadka :
धेरै गर्मि छ आफ्नो ख्याल गरौँ दाजू भाई हरु
2026-08-19 11:57:34
9
चुँडेपारी बन :
आफ्नु नि हालत हुस्तै छ साथीहरू के गर्नु खाडी ले जवानि खायो
2026-08-19 17:13:44
2
kalpanaBhattarai123 :
यस्तो गर्मीमा उमेर भए जति यही विदेश ले खाइदिन्छ।यसरी दुःख गरेर घरपरिवार लाई पैसा पठायो दिउञ्जेल र खाइन्जेल्जेल खुसी हुन्छन्,उज्यालो मुख पार्छन्,पैसा बचत गरिदिनु को सट्टा रुखमा पैसा टिपेर पठाए जस्तो सोचेर खोसेला को धेरै मान्यता हुन्छ ,तर पैसा यसरी उडाई दिन्छन् कि केही मान्यता छैन,कति दुःख गरी रछ,कति पसिना बगाई रछ,अरुको दुःख नबुझ्ने पापी हरु नी खुलेयाम छन्!
आफूलाई पर्दा एक रुपियाँ सहयोग त हैन केछ कसो छ भनेर समेत नसोध्ने हरु पनि छन्।
2026-08-19 16:52:41
3
Alina stha :
ghar pariwar ko jimmewari khadh ma boker pradesiyeko dajuvai ko rakxya gardeu ha vagawan 🙏🙏uha ko hununx maile chulineko ta xain tar video herer kasto naramro lagyo😭😭yeti dukh garer pathayeko paisako ramro sadupayog garnu hai ddbainiharu🙏🙏
2026-08-19 14:12:25
2
Krishna Kumar :
m pani qatar mai ho daju
2026-08-19 16:13:37
0
user374434762235 :
धेरै गर्मी छ नि सर कटरमा
2026-08-19 17:03:21
0
९ले :
यस्तो भिडियो किना भाईरल हुदैन होला बिचार
2026-08-19 15:40:03
0
Amarjeet Nishad :
baba ko viral kar raha😂
2026-08-17 12:45:27
1
Sabina Sankhar :
😭😭😭😭😭😭bichara bijok
2026-08-17 09:48:44
3
januka ❤️ :
बिचारा❤️❤️
2026-08-18 10:07:03
1
Anil RB :
अरे भाइ सबै भन्दा बडि बाच्ने नै तिमी जस्ता मिहेनती नै हो।। बुजे हुन्छ।। अब आयो कुरा आफ्नो आनि बानी।। पानी मजाले पिउनु। खाना मा सके तर्कारी दाल मजा ले खानु दिन मा सके सम्म फलफुल खानु।। काम गर्दा गुड पानी र कगाती को सर्बत मजा ले लिनु।। येकै पल्ट गर्मी बाट चिसो मा जानू अगाडि अलि समय बिरायेर आराम ले जानू।। सके सम्म रक्सी येस्तो गर्मी मा बन्द या न खदै न खानु।।जय नेपाली जन्ता
2026-08-19 17:38:36
1
tikaram BK :
तपाईं हामी एउटे हाे हाजुर घर र रिनकाे सङक काटन परदेश हिड्नु रहर होइन बाधाताले हाे
2026-08-19 14:44:28
1
पवन हाङ लिम्बू :
म पनि कतारमा यसरी नै ६ बर्ष करार सकाएर नेपाल फर्किए जुन समयमा यसरी नै हालत हुनेथियो मेरो ,तर यसरी दुख गरि कमाएको पैसाको कुनै अर्थ भएन त्यो पसिना त्यो समय अनि आफ्नो कल्कलाउदो जीवन कहाँनि बालुवा मा पानी मिसाएको जस्तै भयो,,त्यसैले आफ्नो ख्याल गरौं नेपाली दाजुभाइ मित्र हरु, हामी संग पैसा छत घर परिवार छन,त्यही पैसा हामी संग छैन भएको परिवार पनि टाढा हुन सक्छ,त्यसैले जीवन पैसा मात्र रहेछ,👏👏
2026-08-19 14:40:01
3
हरि पराजुली :
ke garnu pardesi jeeban yastai ghar pariwar lai samjher dukha garnu parcha tar sathi sathi aaphno khyal rakhnu hola daju Bhai haru
2026-08-19 18:53:44
0
sandhyachhetri21 :
ho ni
2026-08-19 18:54:40
0
To see more videos from user @laxmanlaxman15709, please go to the Tikwm
homepage.