@arunpun935: सतर्क रहौँ!!!!!!!!!सुरक्षित रहौँ!!!!!!!!! विपद् आउनुअघि नै तयारी गरौँ!!!!🙏🌿 आफू तथा आफ्ना परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ। जोखिमयुक्त सडक, खोला–नाला तथा पहिरोको सम्भावना भएका क्षेत्रहरूमा अनावश्यक यात्रा नगरौँ। यात्रा गर्नैपर्ने अवस्थामा मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढौ। 🙏🌿 #भारीवर्षा #सुरक्षितयात्रा #विपद्सचेतना #सतर्करहौँ #सुरक्षितरहौँ

Arun Pun Magar (Khorja)
Arun Pun Magar (Khorja)
Open In TikTok:
Region: NP
Monday 17 August 2026 05:43:21 GMT
760
46
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @arunpun935, please go to the Tikwm homepage.

Other Videos


About