नानी तिमीले परमेश्वरको सेवा मात्र गर्नु पर्छ ल किनकि मसंग पनि प्रभु बोल्नु भएको थियो र आज म पनि प्रभुको सेवा गरिरहेका छु ।
2026-08-17 09:55:34
69
MR Surya :
Shriya chore, 🙏 jaimace I always watch your tiktok, I never miss, god bless u 👌👍😍😎
2026-08-17 13:06:41
8
sunitarai0277 :
१७ वर्ष आगाडि मेरो जीवन र परिवारको बिच मा धेरै दु ख पीडा थयो मेरो छोरा राति उडेर रुने चिचाउने गर्थ ममि ठोलो ठोलो दारा भको मान्छे ले मलाइ ताछ भनेर रुनथयो अनि म पनि डराउथए एक दिन को रात मा सुतेको थए तर निधाउन लागेको थए अचनाक मेरो रुमा आगो आयो त्यो आगो मेरो खुटा बाटो भएर मेरो निधार लाई छोएर गयो अनि म त हल्लेलुयाह भनेको भने भए छु १५ मिनेट जति तहा दिखि मेरो छोरा रुन छोडयो प्रभु येशुको उपस्थित आन्दित हुन्छ हल्लेलुयाह
2026-08-17 18:57:18
15
Daniyal Tāmæňğ :
Amen God bless you ❣️✝️🙏✝️
2026-08-18 20:38:24
0
sangita 😊⛪🌺 :
बहिनी मेरो परिवारको लागि पनि प्रार्थना गरिद होस् मेरो परिवारमा परमेश्वरको आशिषको खाँचो छ। मेरो परिवारलाई परमेश्वरको खाँचो छ। म विश्वास गर्छु तपाईंको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। तपाईँलाई परमेश्वरले अझ बढी आशि ष दिउन आ मेन प्रभु भलो🥰
2026-08-17 11:54:30
23
Arjun :
यर्मिया २९ (NNRV)
१३. जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।🙏
2026-08-17 14:14:06
17
GAnga✨❤ :
praise the lord ✝️💗
2026-08-18 17:25:10
1
Jhuma Saru Magarni :
जुताउनु हुने प्रभु 😇😇
2026-08-17 09:35:27
16
gidon chamling :
❤️🙏yo kura satya ho biswash garnu hos hai
2026-08-17 08:09:09
19
abiral.rai.3 :
Jaimashi sis dherai aanndit vaye parvu le hamro harek samsya haru jannu hunxa pita Amen🥹❤️🙏Amen
हो मसँग पनि धेरैपटक परमेश्वर बोल्नुभएको छ र म पनि कयौंपटक खुसीले खुसीले रोएको छु।
2026-08-17 10:22:40
15
Sunita Bashyal :
Amen 🙌🙏🙏🙏
2026-08-17 08:46:35
3
Aashriya :
jaimashi Jesus bless you ❤️❤️❤️❤️
2026-08-17 08:08:59
2
🤙 Called me Kabu 😊 okay 👍 :
आज भन्दा दुई वर्ष अगाडि मलाई पनि टिबी रोग ले सताएको बेलामा मेरो आँखा डेरो भयो टाउको फुट्ला जसरी दुख्थ्यो, जीउ हल्लाउन नसक्ने भाथे दुखेर, अनेकौँ समस्या हरु आयो जीवनमा त्यो समय साथ र पैसाको खाँचो थियो तर हामीले हार मानेका थिएनौं किनकि हाम्रो प्रभु ले जुटाउनु हुन्छ भन्ने विश्वासमा थिए पैसा हरु जुट्यो कैयौ विश्वासी मानिस हरु लाई प्राथना गर्दिनु भनेर बिन्ती गरे अनि म निको भए। मेरो लागि चिन्दै नचिनेका विश्वासी हरुले समेत प्राथना गर्नु भयो औषधि खान नसकेर कति औषधि हरु फाले केवल प्राथना ले निको हुन्छु भनेर औषधिको डोज पूरा नभएमा फेरि गारो हुने थियो तर मेरो विश्वास र मेरो लागि प्राथना गर्नु हुने दाजुभाइ दिदीबहिनी मेरो प्रियजन हरुको प्राथना प्रभुले सुन्नु भयो आज म ठिक छु प्रभु ले मलाई निको पर्नु भयो 🥰🙏✝️✝️
2026-08-19 03:50:05
2
s g u j ❤️❤️ s r :
yes amen परमेश्वर हामीमा जैले पनि सँगै हुनुहुन्छ
2026-08-18 14:14:18
3
Dinesh Tamang :
jaimasih ✝️🙏
2026-08-17 23:34:37
4
To see more videos from user @shriya.ji.0, please go to the Tikwm
homepage.