[sticker] wow nice beautiful video dd ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-17 13:18:29
1
Krishna neupane :
wow nice hjr❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-17 13:04:26
0
Shusila thapa :
kahile janu vayko dd
2026-08-17 13:14:11
1
DBchhetri :
🌹🌺🌺🌺
2026-08-17 13:45:56
2
दुर्गा थापा🇳🇵🇦🇪 :
मुस्कान एउटा सानो संसार हो जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ जुन त्याे तपाईको हसिलाे मुहारको साथमा नम्र स्वाभाब मिलनसार ब्याबहार फराकिलो साेचाई , स्वच्छ भावना संगै सालिन स्वाभाबले भरिपुर्ण भएको तपाईमा त्याे सुन्दर प्रस्तुति छ जुन प्रस्तुति तथा अभिनयलाई अन्तरहृदय देखि नै उच्च सम्मान गर्दै आगमि दिनमा प्रस्तुत हुने सुन्दर कलाकाे अपेक्षा राख्दै तपाईलाई सफलताको अनमाेल शुभकामना
2026-08-17 13:34:59
0
Gunaraj Roka :
आहा रमाईलाे ठाउँ ❤️❤️👌👌👌👌🙏🙏🙏🙏
2026-08-18 09:16:02
0
Ramkrishna Sharma :
ॐ श्री कल्कि अवताराय नमः 🙏🌹🌹🙏
कल्कि जयन्ती भगवान विष्णुको कल्कि रूपलाई सम्झने पवित्र दिन हो। सनातन परम्पराले भगवान विष्णुका दश अवतारहरूको वर्णन गर्दछ, जसमा कल्कि अवतारलाई धर्मको भविष्यको पुनर्स्थापनासँग जोडिएको छ।
शास्त्रहरू अनुसार, कलियुगमा पापको सीमा नाघेपछि, दुष्टहरूलाई नष्ट गर्न कल्कि अवतारको जन्म हुनेछ। भगवानको यो अवतार संसारभरि निष्कलंक भगवानको रूपमा चिनिनेछ।
भगवान कल्किको अवतारको कथा भागवतको बाह्रौं अध्यायको दोस्रो अध्यायमा विस्तृत रूपमा वर्णन गरिएको छ। यस दिन बिहान स्नान गरेपछि, भगवान विष्णु वा भगवान कल्किलाई सम्झनुहोस्। पूजा गर्दा दियो, धूप, फूल, सवुत चामल , फल, नैवेद्य र तुलसीको पात चढाउनुहोस्। भक्तिपूर्वक "ॐ श्री कल्कि अवताराय नमः" मन्त्रको जप गर्नुहोस्।
2026-08-17 14:03:31
0
गोबिन-बस्नेत ❣️🇳🇵🙏🇳🇵❣️ :
Aahaaa🌺❤️🌷👌
2026-08-17 14:58:21
1
🙏Rasaili unick💯💯 :
जीवनमा अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुरलाई मनै देखि सम्मान छ हजुरको ओठमा मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालो ओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन हजुरकाे सुन्दर भिडियाे लाई सफलताको अनगिन्ती शुभकामना
2026-08-17 15:26:38
0
Kamalasunar :
/आहा कति सुन्दर भिडियो हजुर को मेरो प्यारी दिदी ❤️❤️❤️❤️❤️❤️❤️❤️😘😘❤️😘😘❤️😘😘😘😘❤️😘❤️😘😘😘
2026-08-17 13:17:53
1
@indramanikhanal777 :
ॐ श्री कल्कि अवताराय नमः 🙏🌹🌹🙏
कल्कि जयन्ती भगवान विष्णुको कल्कि रूपलाई सम्झने पवित्र दिन हो। सनातन परम्पराले भगवान विष्णुका दश अवतारहरूको वर्णन गर्दछ, जसमा कल्कि अवतारलाई धर्मको भविष्यको पुनर्स्थापनासँग जोडिएको छ।
शास्त्रहरू अनुसार, कलियुगमा पापको सीमा नाघेपछि, दुष्टहरूलाई नष्ट गर्न कल्कि अवतारको जन्म हुनेछ। भगवानको यो अवतार संसारभरि निष्कलंक भगवानको रूपमा चिनिनेछ।
भगवान कल्किको अवतारको कथा भागवतको बाह्रौं अध्यायको दोस्रो अध्यायमा विस्तृत रूपमा वर्णन गरिएको छ। यस दिन बिहान स्नान गरेपछि, भगवान विष्णु वा भगवान कल्किलाई सम्झनुहोस्। पूजा गर्दा दियो, धूप, फूल, सवुत चामल , फल, नैवेद्य र तुलसीको पात चढाउनुहोस्। भक्तिपूर्वक "ॐ श्री कल्कि अवताराय नमः" मन्त्रको जप गर्नुहोस्।
2026-08-17 14:17:58
0
salyani motiram :
super very nice video hjr जीवनमा अमुल्य उपहार त केही छैन म सङग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुरलाई मनै देखि सम्मान छ हजुरको ओठमा मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन जिन्दगीका उकालो ओरालो हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन हजुरकाे सुन्दर भिडियाे लाई सफलताको अनगिन्ती शुभकामना
2026-08-17 15:05:42
0
sagar Khadka :
कति राम्रो भिडियो ❤️❤️❤️❤️सफलताको ❤️❤️❤️लाखौं लाख❤️❤️❤️शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏 शुभकामना ❤️❤️❤️शुभकामना ❤️❤️❤️❤️
2026-08-17 13:21:47
0
hema tamang :
🌸🌸🌸
2026-08-18 06:50:26
1
sushilarayamajhi385 :
जय जय होस हजुर सधैं पशुपतिनाथ ले कल्याण गरुन हजुर लाई मनले आटेको इछ्छा सबै पुरा होस् हजुर कसैको नजर नलाग्योस माया मा कमि नहोस् हजुर शुभदिन रहोस् हजुर 💜💯💜💯💜💯💜💯💜💯💜💯🙏🙏🙏👌👌👌
2026-08-18 11:56:47
0
sushilarayamajhi385 :
करोडौंको🍀💞खुसी🍀💞मिलोस्🍀💞सबैको💞माया🍀💞मिलोस्🍀💞भगवानको🍀💞आशिष🍀💞मिलोस्🍀💞 आहा🌺🙏🌺करोडौंको🍀💞खुसी🍀💞मिलोस्🍀💞सबैको💞माया🍀💞मिलोस्🍀💞भगवानको🍀💞आशिष🍀💞मिलोस्🍀💞 कहिले🍀💞पनि🍀💞कसैको🍀💞 मायाको🍀💞कमी🍀💞नहोस्🍀💞 यती धेरै मेहनत गरी बनाउनु भको🍀💞 उत्कृष्ट भिडियो लाई उच्च सम्मान सहीत 🍀💞सफलताको🍀💞शुभ-कामना❤️🍀💞 यती धेरै मेहनत गरी बनाउनु भको🍀💞 उत्कृष्ट भिडियो लाई उच्च सम्मान सहीत 🍀💞सफलताको🍀💞शुभ-कामना❤️
2026-08-18 11:55:28
0
sushilarayamajhi385 :
भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस जिबन सदा सुखमय बनोस सफलताको शूभकामना🙏🙏🙏