@omsomraaz108: आज नागपञ्चमीमा 🐍🔱 आमाको इच्छा, नागदेवताको आगमन र साधनाको सङ्केत—नागशिला स्थापना गर्ने सौभाग्य प्राप्त भयो। नागदेवताको कृपा सबैको जीवनमा रहोस्, कुल–पितृको आशीर्वाद सधैँ साथ रहोस्। 🙏 तपाईंको जीवनमा पनि नागदेवताको कृपा रहोस् भने “जय नागदेवता” लेख्नुहोस्। 🐍 जय इच्छा कामना आमा 🙏 हर हर महादेव 🔱 #नागपञ्चमी #नागदेवता #नागशिला #इच्छाकामना_आमा #नागदेवताको_कृपा