@anuchaulagai2: परदेश हाम्रो गन्तव्य थिएन… 💔 आफ्नो परिवारसँग रमाउने, आफ्नै माटोमा बाँच्ने रहर त हामी सबैको थियो। तर समयले टिकट काटिदियो… र हामी परदेशिन पुग्यौँ। आज एउटा प्रश्न आफैँलाई सोधौँ— “भोलि नेपाल फर्किँदा मसँग के हुनेछ?” वर्षौँ समय दियौँ, मेहनत दियौँ, आफ्नो जवानी दियौँ… तर अब केवल समय बिताउने होइन, केही निर्माण गर्ने समय हो। अझै हेरेर मात्र बसिरहनुभएको छ भने, एकपटक छातीमा हात राखेर सोच्नुहोस्। हामी जहाँ छौँ, त्यहीँ अड्किएर बस्नका लागि होइनौँ। आफ्नो भविष्यका लागि एउटा कदम चाल्नैपर्छ। मैले Digital Business रोज्नुको कारण पनि यही हो— आज आफूले निर्माण गरेको कामलाई भोलि आफ्ना बच्चासम्म पनि पुर्‍याउन सक्ने सम्भावना। ❤️ सायद जीवन बदल्न तपाईंलाई धेरै कुरा चाहिँदैन… केवल एउटा निर्णय। एउटा कदम। र आफूले आफूलाई दिएको एउटा मौका। ✨ Online Business Mentor & CEO Anju Chaulagain #DigitalBusiness #OnlineBusiness #takethefirststep #BuildYourFuture #ForTheFamily

Prakriti 💗👧🏻💕mom (Anju)
Prakriti 💗👧🏻💕mom (Anju)
Open In TikTok:
Region: JP
Tuesday 18 August 2026 00:50:25 GMT
327
36
3
0

Music

Download

Comments

sapuchandra3333
Sapana Giri (Ajayan mamma) :
❤️❤️❤️
2026-08-23 14:59:16
0
kamaladhakal74
Kamala dhakal🇳🇵🇯🇵 :
❤️❤️❤️
2026-08-18 06:26:45
1
To see more videos from user @anuchaulagai2, please go to the Tikwm homepage.

Other Videos


About