@namnamttk1: Me and da silliest >w< #furry #furryfandom #cute

Namnam
Namnam
Open In TikTok:
Region: ID
Tuesday 18 August 2026 02:01:06 GMT
7132
1090
64
173

Music

Download

Comments

rapi_amat12449
Zynn :
gak ekspek ketemu
2026-08-23 14:00:04
5
thenullcap_1
The nullcap GD :
Me when I want to go to McDonald's with my dad
2026-08-18 09:15:45
2
dkeyyejdkfpfdye727628934
Мне нравится Перри :
2026-08-18 02:07:27
4
akhmad.luthful.ha
countryball8914_2 :
oot(out of topic) gak papa
2026-08-20 13:46:09
0
tw_none
᠌ :
2026-08-20 05:01:10
1
moussessss0
mousse :
2026-08-20 09:22:11
3
nevan_evory
Nevan :
mana link discord yang kau janjikan itu
2026-08-20 14:32:12
1
olivia_kit4
**✿❀𝕺𝖑𝖎𝖛𝖎𝖆_𝖐𝖎𝖙❀✿** :
first
2026-08-18 02:06:16
2
yenz0843
❤️‍🩹~AYAM~❤️‍🩹 :
hallo
2026-08-23 11:43:48
1
evalauren130
MARSEL🗿😹 :
udah solid mah ini
2026-08-22 13:31:34
1
xber35877
⚡Alvi_Gabus_Xber⚡ :
apa sih bingung saya
2026-08-18 12:39:04
2
kuroshi_nakawa
✧kuro🐺✦ :
map tên j vậy:D
2026-08-18 02:42:00
1
zeidjeh
ZaidJeh :
wawawa :3
2026-08-18 02:08:06
1
yajutiwawa2
yajutiwawa :
so cute
2026-08-19 11:24:15
1
mackenzieedit_blueyilove
Mackenzie_Edit🦋 :
jir diapain tuh sampe mental😳😂
2026-08-18 02:12:43
1
To see more videos from user @namnamttk1, please go to the Tikwm homepage.

Other Videos

चारैतिर बाढीको ताण्डव, बीचमा एउटा हरियो घर : ८ जनाको त्यो रात; CNN, BBC, Al Jazeera लगायत विश्वका प्रमुख मिडिया र प्रख्यात इन्फ्लुएन्सरले समेत चर्चा गरेको दृश्य। नुवाकोटको बट्टार–विदुरमा भोटेकोशी र त्रिशूली नदीको भीषण बाढीले आसपासका घर तथा संरचना बगाइरहँदा बाढीको बीचमा बसेको एउटा हरियो रङको पक्की घर भने अडिग रह्यो। चारैतिर लेदो र भेलको उग्र बहाव, आसपास विनाशको दृश्य—तर यही घरभित्र रहेका ८ जना मानिस सुरक्षित रहन सफल भए। बाढीले घरलाई चारैतिरबाट घेरेपछि परिवारका सदस्यहरू ज्यान जोगाउन बाल्कोनीमा बसेका थिए। त्यही क्षणको डरलाग्दो दृश्य भिडियोमा कैद भयो। सामाजिक सञ्जालमा भाइरल बनेपछि यो तस्वीर र भिडियो नेपालमा मात्र होइन, विश्वभर नै चर्चाको विषय बनेको छ। CNN, BBC, Al Jazeera लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूले समेत यस घटनाका दृश्य र कथाबारे सामग्री बनाएका छन्। बाढीको प्रचण्ड भेलबीच एक्लै उभिएको हरियो घरको तस्वीर विश्वभरका सामाजिक सञ्जालमा फैलिएको छ। यो घर कसरी जोगियो भन्ने विषयमा भने आ–आफ्नै व्याख्या छन्। कतिपयले यसलाई दैवी शक्तिको चमत्कार मानेका छन् भने कतिपयले घरको संरचना, जग र निर्माण प्रविधिलाई इन्जिनियरिङको उत्कृष्ट नमूना का रूपमा हेरेका छन्। तर त्यो घरका ८ जनाका लागि भने त्यो कुनै चमत्कारको चर्चा वा भाइरल दृश्य थिएन—त्यो बाढीको ताण्डवबीच जीवन जोगाउने भयावह रात थियो। वरिपरि सबैथोक बगिरहँदा पनि अडिग उभिएको त्यो हरियो घर अहिले विनाशबीच बाँचेको एउटा असाधारण तस्वीर बनेको छ। #tiktoknepal🇳🇵 #fypシ゚viral #AccountGrowth #TheNepalThread #followers

About