@raswapa84: ४६० गाउँपालिका अध्यक्ष, ४६० उपाध्यक्ष, ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि 'गाउँपालिका क्यान्डिडेट क्लब' सुरु गरेको छ। योग्यता पुगेका सम्पूर्णलाई चुल्हे निम्तो है ! आवेदन दिन: https://rspnepal.page.link/app #RSP #CandidateClub #CandidateSelectionFramework #Mission84