कसले कुन दृष्टिले हेर्छ त्यो सबैको आआफ्नो हुनसक्छ तर मेरो नजरमा रवि सर एउटा इमान्दार मानवता सच्चा पत्रकार देशभक्त र राजनेता हुन् जुन जसले हरेक पटक आफ्नो दुःख पीडा सहेर पनि देश र जनताको लागि सदैव आफ्नो ज्यानको बाजी लगाउन पनि पछि हटेनन्
2026-08-18 04:23:55
580
Ranjit khatri 11:11🕉️🕉️ :
मेरो प्राण भन्दा प्यारो रवि दादा भाउजु 🙏🙏♥️♥️
2026-08-18 03:53:20
209
sss :
Amhaa balen ley desh banaucha ani ma sahakari lutchu 😂
2026-08-18 13:01:51
63
@khum Amazing :
Amazing
2026-08-19 20:38:58
0
🔪Ⓜ️𝐚𝐠𝐚𝐫🩸𝓓𝓲𝓵🇳🇵👨🍳 :
Always love you both, 🙏🙏❤️❤️❤️❤️❤️
2026-08-19 19:04:03
0
Sangitaraithakuri :
मेरो पन पर्ने जोडी कसै को आखा नलागोश भगबान 🙏🙏
2026-08-18 12:15:23
98
Chuda Karki258 :
भगवान ले सधै रक्षा गरुन
2026-08-18 04:23:18
127
SaRaLa :
My best couple
2026-08-19 03:24:36
1
Subedarkhatri :
Perfect couple 👌👌🥰🥰
2026-08-19 18:59:35
0
CR 1.0 :
रवि दाईले देश कसरी बनाउनुपर्छ भनेर सोध्दै हुनुहुन्छ 🙏
2026-08-18 15:20:51
40
shilpa bhandari :
so beautiful couple 🙏🙏
2026-08-18 08:08:02
1
Muna Rai :
हाम्रो रबि सर मेम लाई भगवान् ले सदैव रक्षा गरुन् पाथीभरा माता को आशिर्वाद लागोस राम्रो ब्याक्ती को नेपाल को एक हिरा 🥰🥰
2026-08-18 11:16:22
20
🛠️Manoj intertainment⚒️ :
नेपाली युवाहरुको आइडल आसा भरोसा आइ लभ यू रबि दाइ
2026-08-19 03:20:06
11
basanti :
lovely 🌹
2026-08-19 13:56:54
0
FUN_TUBE🙉 :
देश र हामीले कहिले भुल्न नसक्ने रवि दाई 💙🔔🙏🥰
2026-08-18 08:12:55
15
Babita Acharya :
मेरो भरोसा हो हजुर देसले अब काचुली फेर्ने छ।
2026-08-18 08:15:12
29
haarharmahadev22 :
मेरो प्राण भन्दा प्यारो मेरो रबि दाई🥰🥰❤️❤️❤️
2026-08-18 05:09:27
20
Radhika Oli :
जय जय होस बाबु नानि
2026-08-18 05:42:11
11
कल्पना बानियाँ खत्री :
रवि दाईले देश कसरी बनाउनुपर्छ भनेर सोध्दै हुनुहुन्छ 🙏
2026-08-19 07:23:52
5
monika :
भ्रस्टचारि दलालि नेता ले सकेको रहेछ नेपाल देस हामि लाइ त के थाहा र तर उनै रबि लामिछाने आउनाले थाहा पायौ चुर्लुम्मै पारिसकेका रहेछन
2026-08-18 06:05:07
7
janak jung khadka :
दाइ भाउजू सधै भरि देशकाे माया गर्नु ल
2026-08-18 09:52:50
8
Rupa Bajracharya :
❤️❤️❤️🌹यदि रबिसर राजनितीमा नआउनुभएको भए हामीलाइ यी बढाहरुको क्रर्तुत थाहाहुदैनथ्यो जन्ताका आँखा खोल्नुमा उहाँको ठुलोदेनछ जय देश जय रबिसर
2026-08-18 10:38:36
10
Renuka Grg :
नेपाल आमाको छातिमा मात्र होइन सारा ब्रम्हान्ड सम्म मा नेपालको भ्रस्ट्रेहरु नेपाल्को अहित चाहानेहरु अनि नेपाल आमाको छातिमा छोराछोरी को रगत्को होली खेल्नेहरुले तपाइलाइ जे जस्तो आरोप लागाये पनि जति जेल कोचेपनि बाचुन्जेल यो दुःखी नेपाल आमाको र छोराछोरी को हितको लागि काम गर्नु है सारा नेपालिलाइ तपाईं माथि नै भरोसा छ समुद्रमन्थन गर्दा निस्केको बीस भगवान सिबले पिय झै पिउनु भाछ नेपाल आमालाइ बचाउन हसाउन हे 33 Koti भगवान यो रानी लामिछ्नेलाइ अजम्बरि आफू दिनुस है 🙏🙏🙏🙏
2026-08-18 10:17:50
6
Warning ⚠️ :
love you rabi dai and vauju forever 🙏❤️🙏
2026-08-18 13:26:37
6
🤵🏻♂️🥷🏼🦸♂️ :
मेरो भरोसा हो हजुर देसले अब काचुली फेर्ने छ।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
2026-08-19 15:19:53
4
To see more videos from user @rabinikitalamichhane, please go to the Tikwm
homepage.