@dear_jindagi020: सरकार सङ्ग बदला लिदै सर्बोच्च का यी दलाल न्यायाधीश , छोरी चेलीको नाङ्गो फोटो छापेर मर्न बाध्य पार्ने अपराधी किशोर श्रेष्ठ लाई बिना शर्त रिहा गर्न आदेश दिए यी न्यायाधीश ले ।न्याय मरेको देश होइन त यो।स्मरण रहोस् रवि लामिछाने मुद्दामा बुटवल उच्च अदालत आदेस सदर गर्दै कारागार मा राख्न आदेश दिने न्यायाधीश पनि यिनै हुन।रविले नरक जस्तो भैरहवा कारागारमा अमानवीय जेल जीवन बिताउन बाध्य बनाउने न्यायाधीश पनि यिनै २ जना हुन। यस्ता दलाल प्रष्ट तस्करी न्यायाधीश रहेसम्म देशले न्याय कहिले पाउँदैन। गरिब असायले सधैं दुख पाइरहन्छन्

देस्_दुनिया NEWS🙏🔔
देस्_दुनिया NEWS🙏🔔
Open In TikTok:
Region: NP
Tuesday 18 August 2026 05:09:39 GMT
128883
5388
413
481

Music

Download

Comments

youbaraj33
Youbaraj Dhamala :
very good
2026-10-02 16:42:21
0
bhawanirijal
bhawanirijal :
गलत फैसला गर्ने न्याधिश लाई पनि कारबाई हुनुपर्छ सरकार!!😂😂
2026-08-18 10:08:05
195
deepeshpanday5
deepeshpanday5 :
कानुनमा जे छ त्यही गर्नी हो, कानुन गतिलो हुन पर्यो नि देशमा !
2026-08-18 08:14:35
30
jipu414
JJJ :
न्यायाधीशहरूले जे फैसला गरे पनि हुने भए यस्तो न्यायालय हामीलाई किन चाहियो र? गलत फैसला गर्ने न्यायाधीशहरूलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ। फैसला गर्ने अधिकार छ भन्दैमा कानुनभन्दा माथि हुने छुट कसैलाई पनि दिनु हुँदैन।
2026-08-18 07:38:38
110
binduthapamagar314
Bindu Thapa :
एस्ता दलालहरुलाई कदा भन्दा कदा कार्बाई हुनु पर्छ
2026-08-18 06:57:21
168
sushil.thapa739
Sushil Thapa :
इनीरुलाई कड़ा भन्दा कड़ा कारबाही हुनुपर्छ
2026-08-18 07:21:10
83
hari.gurung393
Gurung hari :
यस्त्ता दलाल न्याधिस हरु लाई अभियोउग लगायर कडा भन्दा कडा कारबाही गर्नुपर्छ.
2026-08-18 07:18:01
55
rajendraakauliya7
Rajendra Akauliya :
जब सम्म न्यायालयका न्यायधिसहरुको सम्पत्ति छानबिन हुने नियम बन्दैन तब सम्म केही हुनेवाला छैन । सरकार ले पक्राउ गर्ने अदालत का न्यायधिसहरुले पैसा खाएर प्रमादेस बाट अभियुक्त लाई छोडिदिने काम भैराखेको छ । न्यायधिसहरु बाट हुँदै आएका एस्ता गतिबिधी रोक्नुलाइ सम्बिधान सन्सोधन गरि नियम कानुन पास गर्न माथ्लो सधनमा पनि रास्वपा.लाई दुई तिहाई चाहिन्छ एस्को लागी इस्थानियमा र प्रदेस सरकार को चुनावमा रास्वपा.लाई 100%सिट जिताउन देश बिकास हुन बाट कसैले रोक्न सक्दैन । बिदेसी ,पत्रकार ,न्यायधिस ,बिपक्षी पार्टी हरु पनि सकिन्छन।🔔🔔🔔🔔🔔💞💞💞💞💞
2026-08-18 12:40:06
13
lb.kuikel
LB Kuikel :
यिनिहरु लाई महा अभियाेग लगाएर खेदाउनु पछ
2026-08-18 08:12:18
44
the.universe172
the universe :
सबै भ्रष्ट तस्कर कमिसन खोर अपराधी एक अर्कालाई सहयोग गर्छन 😏😏नयाको हालत
2026-08-18 11:54:11
9
daughter042
jamuna thapa :
संविधान संसोधन नगरी उपाय हुन्न सधैँ यस्तै अराजक हरुको जित हुन्छ
2026-08-18 09:02:18
23
shan46768230
꧁༒☬ 𝕸𝕽.𝕾.𝕾. ☬༒꧂ :
Rastry Adalat gathan garnu paryo sarbocha bhanda thulo
2026-08-18 07:07:15
6
tamangbda
Tamang Bda :
nw its tm 2 maha aviyog ..ab atti nai vaisakyo plz bln srkr tk sm sereis action 2 dem...
2026-08-18 08:32:06
7
seeta1547
seeta :
खै कसैले आट गर्दैन जो निर्दोस र गरिब छ उस्कै बदनाम गर्छन यिनिहरुलाइ परे पो दरो कानुन बनाउन्थे।
2026-08-18 15:56:59
5
narayan.prasad.po60
Narayan Prasad Poudel :
केही न्यायाधिसहरुकाे गलत आचरणले गर्दा जनताले सम्मान गर्न छाेडे अदालत र न्यायाधिसलाई ।
2026-08-19 23:56:19
6
manglak72
yakthungba.सुdip :
रासपा सरकारले नम्बर एक मा गर्नु पर्ने कार्य अदालत सफाई यो गर्न सकेको छैन तब सम्म न्याय मरेको अवस्था नै रहनेछ...
2026-08-18 13:41:23
7
ganga_baniya
ganga :
सहि हाे
2026-08-18 07:17:03
8
rccrameshwar.chau
rccRameshwar Chaulagain :
कमिसन घुस बिना चल्नै नसक्ने दलाल ले न्याय देलान र पैसा न लेलान
2026-08-19 04:03:02
5
madhavreader6
mtimilsina6 :
न्याय प्रणालिमा स्वच्छ छवि, इमान्दार नभएमा देशमा जस्ताे सुकै इमान्दार व्यक्ति, प्रतिभाशालि व्यक्तिले देश चलाउन गारै हुने रहेछ भन्ने दराे उदाहरण नेपालकै यि रयस्ता खाले न्यायधिसहरूले देखाएका छन् र पनि स्वच्छ छवि भएका कानुनविदहरू अाउन र सरकारलाइ सहयाेग गर्न निस्वार्थ अाग्रहछ।
2026-08-18 07:44:20
5
uttam.khadka91
Uttam Khadka :
यस्ता गलत फैसला गरेर कमायको सम्पती पनि कानुन बनायर छानबिन गर्नु पर्छ सरकार !
2026-08-19 06:52:31
4
gopal.gurung843
Gopal Gurung :
अब न्यायलयको न्याय प्रणाली नै यसरी चलेको छ भने अहिले को बहुमत को सरकारले यसलाई सुधार गर्न अति आवश्यक छ र सत्य तथ्य सार्वजनिक गर्न अनुरोध गर्दछु।
2026-08-20 05:01:08
2
nishajha721
रेवती झा :
esto Dalal haru lai nyayalaya bat hatauna parcha
2026-08-18 16:52:00
3
hukum.basi
Dear Balen! :
कसैले फेसबुकमा पब्लिक गरेको फोटोको समाचार बनाएकै आधारमा जेल हुने हो भने गाली गर्ने, मुख छाड्ने, प्रमाण बिना भ्रष्टाचारि भन्ने लाई के गर्ने हो ?? आफ्नो गोपनियताको सुरक्षा शुरुमा आफैले गर्नु पर्यो ।।
2026-08-19 06:59:00
2
shivadarnal
Shiva Darnal313 :
जब सम्म ई चोर हरू न्यालयमा हुनेछन देश यसरिनै डुबदै जानेछ
2026-08-18 14:51:26
4
saru_subedi7
Saru subedi :
ए बालेन सरकार अब भ्रष्टाचारी नसमाउनुस्। कसैले गल्ती गर्यो भने पनि नसमाउनुस्। यिनै न्यायाधीश अदालतमा बसिरहने हो भने तपाईहरुलाई पटक पटक असफल बनाउँछन्। दोषी समाउनुहुन्छ निर्दोष बनाउँछ हैन यिनलाई बर्खास्त गर्न मिल्दैन कि के हो
2026-08-18 11:30:55
4
To see more videos from user @dear_jindagi020, please go to the Tikwm homepage.

Other Videos


About