@ramesh_karki94: बराहक्षेत्र नगरपालिकाको कोशी कटानका समस्या प्रतिनिधिसभामा उठान गरिदिनुभएकोमा माननीय सांसद निष्कल राईज्यूप्रति सम्पूर्ण बराहक्षेत्रवासी तथा बराहक्षेत्र नगरपालिका हार्दिक आभार व्यक्त गर्दछौँ। साथै कोशी कटानबाट प्रभावित नागरिकको खेतीयोग्य जमिन तथा समग्र क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारका र सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण होस् भन्ने अपेक्षा गर्दछौँ। 🙏#everyone #jaynepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #जय बराहक्षेत्र #नेपालसरकार #विपद्व्यवस्थापन