हजुर को observation सङ म सहमत हुनसकिन किनकि कांग्रेसको नेतृत्वमा संविधान जारी भयो तर secular agenda congress को नभई communist ko agenda ho र communist ले branding गरेको छ । जहाँ सम्म deuba को कुरा छ , deuba को राजनैतिक हैसियत modi सङ deal गर्ने छैन । देउवा प्रकाश महत को राजनैतिक भविस्यको लागी बोलेको हो । देउवालाई प्रकाश महत ले बोल्न लगाएको , देउवा बैचारिक नेता नभई सत्ता राजनीति र गुटबन्दी गरेर राजनीतिमा स्थापित भएको हो ।
2026-08-18 11:03:44
0
Senator of Death :
Nepal lai attack ta Hanna lako xaina ni😭
2026-08-18 15:08:52
0
روشن :
💕💕
2026-08-18 10:57:57
0
To see more videos from user @rantwithprash, please go to the Tikwm
homepage.