तर यो सर ले त्यो बाबू लाई आफ्नो अङ्गालो मा बेर्न किन नसकेको होला गाला मात्रै मसारेर छोडेको मन परेन
2026-08-18 10:08:44
447
saraswoti Subedi Regmi :
म पनि 27 बर्सकै उमेर मा बिदुवा भए 😭 3 वटा बच्चा भैसकेका थिय ,तर ती बच्चा लाई टुहुरा माथि झन टुहुरा बनायर आफ्नो खुसि खोजेर हिन्न अर्को बिहे गरेर आफू मात्र खुसि हुने चाहाना कैलै गरिन ,अब त 45 बर्स भए अब झन त्यो सोच नआवस भगवान मेरो लागि त संसार नै ईनै बच्चा हुन 😭😭
2026-08-18 10:09:55
206
kalpana123 :
हैन ऐति ठुलो छोरा भऐ पछि किन बिहे गर्नुपर्छ र😭😭😭😭😭😭
2026-08-18 11:17:29
161
💕 💕 :
बाबुले बाबाको अँगालो खोजिरहेको छ अनि त्यो मान्छेले बाबुको भावना बुझदिएन
2026-08-18 15:08:30
18
sabitri643 :
बाबुको स्थान त लग्नु भयो तर अंगालो लिन सक्नु भयन बाबु तिमलाइ सक्ति दिउन भगवान् ले ♥️♥️♥️
2026-08-18 09:46:40
48
MAYA PUN🇳🇵 :
काका त पर्यो त्यस्तो पिडामा नि हाँसिराछ मलाई मन परेन😭😭
2026-08-18 11:17:20
36
Mina_B🇳🇵☕️ :
https://vt.tiktok.com/ZSVBqmmCF/
2026-08-19 06:35:39
0
goma khanal :
छोरा रोयौ उता अर्का को बाउ हेरन हास्नु भको अाफ्नो बाबा हुदा हुन्त संघै रुनु हुन्थ्यो कठै बाबु नरुनु 😥 छोरा
2026-08-18 10:11:47
44
j :
जतिसुकै सन्तान भय पनि जिवन साथि चाहिदो रहेछ 😭😭😭😭
2026-08-18 13:21:48
32
kiranparajuli :
speech less
2026-08-19 06:15:56
0
Pradip Tamang :
same Miro jasthai😭😭
2026-08-19 06:33:52
0
सुनिता ढुङ्गेल खत्री :
सुटिङ होला 💔 नत्र त्यो बाबुले आमा पनि गुमायो
2026-08-18 14:43:29
1
Archana sigdel :
aarka ko chora lai kina gartho ra sis aafno jasto hudhina sis 👍😭tahi bhayer mero 9years bhayo chora chori harera baseko aru aru nai huncha 😭😭
2026-08-19 04:10:42
0
🕉️ :
म मात्रै होला दोस्रो घर वार गर्दा सन्तान को जिन्दगी लथाभिङ् हुन्छ भनेर एक्लै बसिरहेको 😭❤️
2026-08-18 16:21:03
11
Som Simalthapa :
can not control
2026-08-19 05:49:14
0
sad girl😪😪😪 :
जति गरेनि सौतेनि वायु सौतेनि नै हुन्छ भन्ने उदाहरण बनिदिनु भो😭बिचरा छोरो अँगालो मा रोइरहदापनि मुस्कान देखाउने कस्तो कठोर मन 😭कसरी भरोसा लाग्छ उस्ले बायुको स्थान दिन्छ भनेर😭😭😭हामी दर्सकलाइत अाँसु रोक्न सकिनम भने 😭
2026-08-19 02:58:22
7
🅰️rik p@th@k 🧿❤️🍁 :
यो बाबुलाई पनि म तिम्रै बाबा हुँ भनेर अँगालो मारेको भए राम्रो हुनेथ्यो 🥹 आमालाई श्रीमती बनाइसक्नुभएपछि छोराको पनि बाबा बनिदिनु भएको भए झन् राम्रो हुन्थ्यो😳❣️
2026-08-18 12:02:19
15
RadhikaOjha35 :
बाबुको स्थान त लग्नु भयो तर अंगालो लिन सक्नु भयन बाबु तिमलाइ सक्ति दिउन भगवान् ले ♥️♥️♥️
2026-08-18 10:49:09
6
monika :
बाबा आमा को माया पाउने बेला मा बाबु बिते आमा लाइ अरु कसैको बाबु सग त्यो छोरा ले रुदै जिम्मा लगाइ दिए न बाबु साथ मा न आमा कठैबरा
म अभागी बुबाको निधनपछि आमाको खुशी के मा छ कहिल्यै बुझ्न सकिन🗣️😢अहिले टाढा छु आमाको याद्ले सार्है सताउछ,एक्लो जिन्दगीले सन्तानको खुशी हेरेर बुढी भैन निकै दु:ख लाग्छ आमाको अनुहार देख्दा आखामा आँसु झट्ट झर्ने गर्छन्🙏
2026-08-18 17:07:04
5
Dadhi Ram Chapagain :
यो संसार विचित्रको छ विवाह गर्नु उहाँहरूको इच्छाको कुरा हो। तर एउटा बच्चाले आफ्नो बावा गुमाइ सकेको थियोआमालाई पनि अरुलाई सुम्पदै गर्दा त्यो हाँसो भन्दा म छुनी भन्देको भए सबैको वा वा हुन्थ्येा🙏🙏
2026-08-18 12:06:59
12
kc muskan ❣️❣️❣️ :
यो भिडियो हेरेसी कतिखेर आँखाबाट आँसु खस्यो थाहै भएन😭😭😭
2026-08-18 12:43:38
8
To see more videos from user @nepalkomaya2277, please go to the Tikwm
homepage.