@hienhoidieu: Áo Thun Giấy Cổ V Cúc Dọc #aothun #aothungiay #outfit #thoitranghe #xuhuongthoitrangnu

Hiền hơi điệu
Hiền hơi điệu
Open In TikTok:
Region: VN
Tuesday 18 August 2026 15:45:00 GMT
533
3
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hienhoidieu, please go to the Tikwm homepage.

Other Videos

बाढी पहिरोबाट सुरक्षित रहौँ सावधानी अपनाऔँ। नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौँ।  खोलानाला तथा नदी किनारमा अनावश्यक रूपमा नजानुहोस्। बाढीको जोखिम भएका खोलामा माछा मार्ने, दाउरा तथा अन्य सामग्री संकलन गर्ने वा जोखिमपूर्ण स्थानमा अनावश्यक गतिविधि गर्ने काम नगरौँ। पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सामान्य देखिएको खोलालाई पनि हल्का रूपमा नलिऔँ। एकछिनको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। आफ्नो जीवनसँगै परिवार र वरपरका मानिसहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ। जोखिम देखिएमा सुरक्षित स्थानतर्फ जाऔँ र अरूलाई पनि सचेत गराऔँ।  सतर्क रहौँ, सुरक्षित रहौँ। आफू बचौँ, अरूलाई पनि बचाऔँ। #nepalarmy #pride #soldiernepali #marodeshnepal #officalaccountnepalarmysoldier

About