@bgmediabardibas1: हराइरहेकी युवतीको खोजीसम्बन्धी सूचना रेजिना कर्माचार्य, उमेर २० वर्ष, २०८३/०४/२६ गते राति ११ बजे सिन्धुलीको घ्याङ्लेख–५, ठाकुरथानस्थित घरबाट हराएकी हुन्। अन्तिम पटक बर्दिबास क्लब साङ्गोमा देखिएको जानकारी प्राप्त भएको छ। करिब ५ फिट उचाइ, लामो कपाल र कालो वर्ण भएकी रेजिनालाई देख्नुहुने वा कुनै जानकारी पाउनुहुनेले बुवा ९८६१६५०६९५ वा प्रहरी चौकी सिन्धुली ९७६१७३९४१५ मा तत्काल सम्पर्क गरिदिनुहुन अनुरोध छ। कृपया सूचना धेरैभन्दा धेरै शेयर गरी खोजी कार्यमा सहयोग गरिदिनुहोस्। 🙏 #LostGirl #Bardibas #BGMediaBardibas

बि.जी.मिडिया प्रा.लि. बर्दिबास
बि.जी.मिडिया प्रा.लि. बर्दिबास
Open In TikTok:
Region: NP
Tuesday 18 August 2026 11:43:23 GMT
665
50
1
16

Music

Download

Comments

dipdip6510
Dip Xetri :
🥰🥰🥰
2026-08-18 13:40:22
0
To see more videos from user @bgmediabardibas1, please go to the Tikwm homepage.

Other Videos


About