बिचारा मलाई पनि हेर्दा हेरेदै आँसु बगेकाे थाहि पाईन सिस
2026-08-19 03:00:24
12
sabu :
Bihe garda xora xori lai kina tyagnu ra bihe garda xora xori tyagnu parxa vane bihe garnu pardaina
2026-08-18 18:32:16
4
Alone MP :
मलाई लाग्छ नया बाबाले धेरै माया गर्नुहुन्छ त्यो बाबुलाई 🥰🥰🥰
2026-08-19 02:11:17
4
Radha :
Kathai bichara babu tuhuro bhayauni buwa k bhako ho amaleni chhedin chhora chhori bhanda poinai thulo rachha 😭😭😭😭😭😭🥲🥲🥲
2026-08-19 06:09:06
1
kalpanachaulagain44 :
बिचरा बाबु 😭😭😭😭🙏🙏
2026-08-19 05:55:49
2
Babita Rai :
timar0mnaatahix.rx🥰🥰🥰🙏
2026-08-19 02:59:16
3
monika mishra. :
सबै छोराछोरी यही बाबु जस्तो हो। भइदिए कोही पनि एक्लो भएर तड्पिनुपर्ने थिएन। एकदम सहस र स्वीकार्न सक्नु ठूलो कुरा हो। राम्रो कुरा हो आफ्नो आमा खुसी भए तिमी खुसी भइहाल्छौ।
2026-08-19 05:56:23
1
Bishnu Pandey :
बिचरा बाबु तिमी लाई आशिर्वाद छ तिमी महान हौ ❤️❤️❤️❤️तिम्रो video le आँसु आयो।
2026-08-19 04:38:28
1
खिन माया खत्री काफ्ले :
बिचारा बाबु
2026-08-19 02:28:26
0
roshansanjel00 :
😢😢 आमाबाबाले छोरी अर्थात् कन्यादान गरेको मैले देखेको छु। तर छोराले आमा दान गरेको मैले कहिले देखेको थिए न जीवनमा धेरै नै दरो मुटु चाहिन्छ तिमीलाई बाबु भगवान श्री पशुपतिनाथले सदा सर्वदा कल्याण गरु🙏🙏🙏🙏
2026-08-19 03:52:36
1
Rakesh :
M t thahai n pai aakha bta aasu aaye xa.
2026-08-18 21:58:10
1
Mitra Lal :
👌👌👌👌
2026-08-19 06:24:45
0
Babita Acharya :
❤️❤️❤️बाबा मामि ले कहिले पनि बाबु लाई माया मा कमि नगराउनु है
2026-08-19 02:56:21
1
Dilaram Paudel :
सहन सक्नु पर्छ धैर्य गर्न सक्नु पर्छ तर के गर्नु माया भन्दा ठुलो केहि रहेछ त एसमा सबैको मन सबैको दरो मुटु रहेछ
2026-08-18 18:02:25
1
Sharda bam ❤️❤️ :
bichara babu aansu khaso
video herda
2026-08-19 04:35:10
0
Ritu Bhatta 😘🫶 :
कति रुने हो के मोबाइल खोल्यो कि यही भिडियो आउँछन् कस्तो बिजोक हुन्छ बाबुको एक्लै बसेपछि कसरी बनाएर खाला मलाई त यो बाबु देख्दा आफ्नै बाबुको याद आयो पकाएर राखेको भात पनि खाँदैन त्यही भएर मलाई त्यो बाबुको धेरै याद आउँदैछ। 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-19 06:29:42
0
रमा कार्की ❤️🌷 :
होनि छाेरी यो छाेरी मानछाे ले कति कुरा भाेगनु परछ छाेरी भाेगने लाई थाहा हुन्छ छाेरी ❤️😭😭😭😭
2026-08-19 06:36:34
0
To see more videos from user @sarita.karki9044, please go to the Tikwm
homepage.