[Sticker] Namaste aama congratulations aama l Love you aama Jay NEPAL 🇳🇵aama so beautiful xa nice aama
2026-08-22 15:55:55
0
Magarni 🙏🙏🙏 :
Vaggemanile mattrai pauxa yesto aamaa aafu t belaima aama gumayo love aama❤️❤️
2026-08-22 08:31:09
0
jitadevishrestha8 :
छोरा भनेको यस्तो हुनुपर्छ मायालु 👍👍👍
2026-08-18 15:53:34
108
Dhuuxo gaamiir :
my mather
2026-08-23 07:30:34
0
Pabitra Rana :
xora vaneko ysto hunu parxa👌👌👌👌👍👍👍👍
2026-08-23 15:03:44
0
magar :
सबै भिडियो हेरे सर धेरै खुशी लाग्यो जसरी आमा ले हामीलाई सानो मा जसरी ख्याल राख्नु हुन्थ्यो त्यसरी नै बुढेसकालमा आमाको सेवा गर्नु भएको छ यो भिडियो हेरेर सबैलाई प्रेरणा मिलोस है हजुर। 🙏🙏🥰🥰♥️♥️
2026-08-18 13:34:26
48
Puspa Bhattarai :
बधाई छ छाेरालाई
2026-08-19 04:18:08
10
हस्तकला पुन(घर्ती) :
यसतो छोरा ता कसै को हुदैनन
2026-08-18 13:57:25
13
Man Thapa :
wow nice
2026-08-23 04:27:17
0
कान्छी दिदि :
बिचरा आमा को माया धेरै सुन्दर भिडियो
2026-08-19 03:04:20
12
Dike Sherpa :
goodvideo
2026-08-23 18:05:45
0
sahabahadur bishwokarma :
ठिक छ बाबुआमालाई यसैगरी हामीले माया गर्नुपर्छ हाम्रो नि पछि यस्तै पालो आउने हो बाबुआमालाई माया गर्नुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई
2026-08-19 13:20:34
7
MR PURNE VLOGS🇳🇵⚡ :
सबैको छोराहरू यस्तै भइदिएको भए सायद आमाहरूले दुःख पाउनुहुन्न थियो होला।
2026-08-19 07:11:20
5
samiksha bista :
सधैँभरि यसैगरी माया गरिरहन पाउनु नै सबैभन्दा ठूलो भाग्यमानी हुनु हो। जिउँदो भगवानलाई सेवा गर्न पाउनु।👌❤️🙏🙏🙏🙏🙏
2026-08-19 14:13:58
7
dilgurung437 :
आफ्नाे आफ्नो आस्था को सम्मान गर्दैै मानव निर्मित मन्दिर गुम्बा चर्च मजित मा सजाउने भन्दा यसरी भैतिक भगवान काे सेवा गर्नु दर्शन गर्नु भाग्य शौभाग्य है ♥️♥️♥️
2026-08-19 03:25:34
9
harikalakharal716 :
कति साल पुग्नु भयाे भाइ आमा सारै खुसि लाग्याे 👍️
2026-08-19 14:09:57
6
पुष्पा_गुरुंग :
महान छोरा पहिला आमाले सानोमा यसरी नै हुर्काउनु भयो अब छोराले 🙏🙏♥️♥️👍👍
2026-08-19 03:00:28
6
Asmita Magar :
आमा कति भाग्यमानी हजुर जस्तो छोरा जन्माएर
सबै हजुर जस्तो छोरा कहाँ हुन्छन् र
2026-08-19 05:48:05
7
golmankc2 :
@Parbati pandeya:तिमीलाई धन्यवाद बाबु छोरो यस्तै हुनुपर्छ है।