@ujwalraee05: "मायामा म त्यत्ति कमजोर चाहिँ छैन, जत्ति यो दुनियाले वचन लाएपनि तिमिलाई दिने यो मनको माया कमि हुन चाहिँ कहिल्यै दिनेछैन,ढुक्क हुनु तिमिलाई दिएका त्यी वाचा कसमहरु कहिल्यै टुट्न दिनेछैन....!सानु💌❣️💐" #LoveAndLoyalty #TrueLove #ForeverTogether #PureLove #LovePromise