@huonghuong20081993: [NEW] Áo thun dài tay #aothundaitay #phoidoxinh #thoitrangnu #moingaymotoutfit #xuhuong

Hương Hương
Hương Hương
Open In TikTok:
Region: VN
Wednesday 19 August 2026 05:00:00 GMT
343
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @huonghuong20081993, please go to the Tikwm homepage.

Other Videos

👉मेरो Shreesha ko पालामा फेरि छोरी नै किन पायौ होला भनेर, “जोगाउन गाह्रो छ” भन्ने आफ्नै आफन्तहरूलाई आज एउटा कुरा भन्न मन लाग्यो। अहिलेका घटनाहरूसँग जोडेर “धन्न मेरी छोरी छैन, छोरा मात्रै छ” भन्ने सोच राख्ने हरेक अभिभावकले बुझ्न जरुरी छ—छोरा होस् या छोरी, संस्कार, सम्मान (Respect) र आत्मरक्षा (Self-defense) सिकाउनु उत्तिकै आवश्यक छ। अपराध कुनै एउटा gender ले मात्र गर्ने होइन। त्यसैले छोरीलाई मात्र सावधान बनाउने होइन, छोरालाई पनि अरूको सम्मान गर्न, आफ्नो व्यवहारको जिम्मेवारी लिन र गलत कामबाट टाढा रहन सिकाऔँ। छोरी जन्मिनु डरको कारण होइन, छोरा जन्मिनु गर्वको मात्र विषय होइन। असल संस्कार र सही शिक्षा पाएका सन्तान नै हाम्रो वास्तविक सुरक्षा र गर्व हुन्। ❤️ #छोरी_हो_या_छोरा #संस्कार #Respect #SelfDefense #Lyrics

About