@khelkudchitwan: Anfa Chitwan द्वारा १५ वर्ष मुनिको (U-15) खेलाडी पहिलो चरण को छनौट भएका नामहरु यस किसिमको रहेको छ दोस्रो चरण छनौट भएका खेलाडीहरु खैरहनि नगरपालिका वार्ड न.१० कठार युथ क्लबको खेलमैदान उपस्थिति भैइदिन हार्दिक अनुरोध गर्दछु । स्थान :- कठार युथ क्लबको खेलमैदान समय:- बिहान ५:३० बजे मिति :- २०८३-०५-०४ गते @NEW S.S.S. SOUND @CAMERA MAN @Sameer cdy @shambhu sga @💝Zannu chy786 @M.K. Chaudhary