@engineer.saab8: 🏡 Plotting मा जग्गा किन्दै हुनुहुन्छ? यी कुरा नहेरी निर्णय नगर्नुहोस्! जग्गा सस्तो वा राम्रो Location मा छ भन्दैमा तुरुन्त किन्नु हुँदैन। Plotting को जग्गा किन्दा Road Access, जग्गाको नाप/क्षेत्रफल, Boundary, Drainage, जग्गाको Level, Lalpurja, बाटोको मापदण्ड र Naksha Pass सम्भावना राम्रोसँग जाँच गर्नुहोस्। ✅ सानो गल्तीले पछि घर Design, Construction र Legal Process मा ठूलो समस्या आउन सक्छ। 📌 जग्गा किन्नुअघि Engineer/Technical Expert बाट Site Check गराउनुहोस्। 🏗️ Engineer Saab – Supervision Expert 📞 9704070001 📧 [email protected] #Plotting #JaggaKinda #LandBuyingTips #JaggaKinneTips #GharBanaune