माफ गर्नुहोला, बौद्ध धर्म शास्त्रमा यस्तो बराखी बस्ने भनेर अरुले पकाएको नखाने, एक्लै सुत्ने भन्ने कतै पनि छैन। अनि अर्को कुरा लामा गुरुले व्याख्या गर्नु भएको शब्दको अर्थानै गलत छ। घोकपा भनेको मुला होइन लसुन हो । चोङ भनेको छ्यापी होइन प्याज हो। अनि अर्को कुरा मृतकको नाममा यस्तो कुरा बर्नु पर्ने कुनै पनि बौद्ध शास्त्रमा छैन। तर मासु र मादक पदार्थ चाहिँ सधैं बार्नु पर्छ
2026-08-19 03:00:25
39
Indra lama :
फपार लामाको कुरो केही कुरो ठिक छ कुनै बिलकुल बेठीक छ है
2026-08-18 23:58:15
7
sankhar dong :
लामा ले चाहिँ त्यसो भए कपाल किन काट्छ जवाफ छ तपाईं संग
2026-08-20 08:29:43
2
rajghalan465 :
कपालकाे जरा त आमाकाे काेख भित्रहि उमरेकाे हाेईन र गुरु
2026-08-19 05:43:20
7
🇳🇵प्यारो मान्छे🔱 :
@🇳🇵प्यारो मान्छे🔱:🙏❤️🌺✍️ए हजुर कति राम्रो भिडियो 📸 बनाउनु भाको हो। हजुर✍️लेख्न पनि सिङ्गो पेन 🖊️चाहिन्छ मात्र मसिले हुँदैन। 🫴 साथ सपोर्ट गर्न पनि तपाईँ जस्तो असल साथी🌺🌹 चाहिन्छ कुनै देखावटी होइन। 🪜 जित्छु भन्नेहरूले नै हारेको 💐🍀देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको 🌺देखेको छु। 💕💕💕 संगीत 🎶 यस्तो चिज हो जो ढुङ्गालाई 🪨 पनि पग्लाउन सक्छ। त्यसैमा तपाईँको 🌹🏵️अझै सुन्दर भिडियो 📸 देखिसके 👁️पछि कसको मन 💖नपग्लिएला र ।👌 सुन्दर भिडियोलाई 📸 देख्दा 👁️👁️खुसी छु दुई दिनको 🌎 जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर 👌 भिडियो 📸 देख्न 👁️👁️पाउँ है हजुर💞🙏💞सफलताको शुभकामना❤️🙏🥰🥰🥰
2026-08-19 17:35:39
0
रीता लामा लोप्चन :
गुरु हरु सबै को अलक अलक पाठ केहो के🙏
2026-08-21 01:08:03
0
Nayak :
k kura gareko yesto
2026-08-19 04:45:01
1
🇳🇵दुखी पर्देशि :
raamro
2026-08-29 18:54:27
0
lama :
साथीले व्यख्या त गर्छ तर सबै उल्टो।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
2026-08-20 22:17:18
1
Pemba lama :
म
2026-08-26 08:21:35
0
Sabitri Nepal :
nice video
2026-08-22 11:16:48
1
Lama dorjee :
👍तेरिमा 🥰
2026-08-19 14:20:31
0
samundra blon :
सही कुरा हो
2026-08-26 08:10:54
0
man Kumari tmg :
सही 🙏🙏🙏बात👍👍 हजुर 🙏🙏🙏🙏🌹🌹🌹
2026-08-18 15:22:41
1
lamahira51 :
चिनी बार्नु भन्दैना विभिन्न जनवारको हाटीको पौउटर बाट वास गरेको चिनी खान्छन् के हो के?
2026-08-19 03:00:31
1
Dev Bahadur Tamang :
घरमा बरकी बसेर हुदैन एकानता ठाउमा बस्नु पर्यो गुफा उतिर बस्नु पर्यो होईन त गुरु ।
2026-08-19 05:33:41
1
Purna 💫🙏 :
कस्को कुरा मान्ने कस्को कुरा नमन्ने
2026-08-18 21:32:28
1
thakuri❣️❣️❣️❣️ :
nice🙏
2026-08-31 08:53:33
0
Surya Gurung :
2026-08-24 14:59:11
0
Mohan Pk265 :
Ramro sradha……
2026-08-23 02:14:23
1
Nirjana Bolna ❤️ :
sahi vanu vo guru 🙏🌹
2026-08-29 11:23:26
0
Anu Anutamang :
🙏🙏🙏🙏🙏
2026-08-19 14:24:14
0
To see more videos from user @dupsang971, please go to the Tikwm
homepage.