@thetharufamily: सिमराबाट हराएकी चार वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला बारा । बाराको सिमराबाट साउन ३१ गतेदेखि हराइरहेकी करिब चार वर्षीया बालिका गरिमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित घरबाट करिब २ सय मिटरको दूरीमा रहेको एक खाली घरमा उनको शव फेला परेको बताइएको छ। केही दिनदेखि बालिका हराइरहेपछि परिवार तथा स्थानीयवासीले खोजी गरिरहेका थिए। घटनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ। दुवै आँखा निकालिएको र जिब्रो काटिएको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ। घटनाले स्थानीयवासी तथा सर्वसाधारणलाई स्तब्ध बनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनबमोजिम कडा कारबाही गर्न परिवारजन तथा स्थानीयवासीले माग गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट पुष्टि नभएका विवरणलाई सत्य मानेर प्रचार नगर्नसमेत आग्रह गरिएको छ। गरिमा चौधरी नानीका लागि न्यायको माग। 🙏⚖️ #JusticeForGarimaChaudhary #गरिमाचौधरीनानी #न्यायकोमाग #दोषीलाईकडाकारबाही #BarāNews
Xori hunu ta pap garera yo junima xori vko jasto lagxa asto news haru sunda😓😓😢😢😭😭😭😭😭😭
2026-08-19 05:03:53
1
𝕭𝖍𝖆𝖌𝖆𝖜𝖔𝖙𝖎 :
आफ्नो बच्चालाई ज्वरो मात्र आउँदा पनि रातभरि सुत्न नसक्ने ती आमाको मनमा के बित्यो होला भगवान् .
2026-08-19 02:17:25
387
Tina🧿 :
hami kti haru kin yo Nepal surxiya xoina 🥹🥹🥹
2026-08-19 01:05:40
1
सुMi🌻 :
A bagwan Bihana Bihana k dekhnu pareko 🥹rest in peace 😭
2026-08-19 01:07:51
1
Chhitiz Chaudhari :
Justice for garima chaudhary so sad
2026-08-19 05:00:17
1
🐼 ANSA PANDEY :
छोरी पाउनै डर भयो💔
2026-08-19 00:41:48
208
bidhya :
Justice garima nanu😭😭😭
2026-08-18 21:35:32
51
ThArUwA :
justice for Garima Chaudhary 🥹
2026-08-19 00:58:46
33
🍃YøÛr_KãÑxîîîYå🫶💫❤️🩹 :
rest in peace NaNiii😭🕊️NaNiii Laiii न्याय Milan parxa 🙏🙏🙏🙏
2026-08-19 00:15:46
2
😥😥😥 :
नेपालमा कानुन पैसा हुनेलाई र बोल्न सक्ने पहुँच हुनेलाई मात्र छ। हामी गरिब दुःखीलाई त कानुन नै छैन।😥😥😥
2026-08-19 02:16:28
79
limbujayanti4321 :
३५ बर्स बिगारेको नेपाल नया पार्ट ले नया बिहानि नया कानुन लेउला भन्ने आसा ले आखा चिम्लेर मत दिए बिडम्बा नेपाल त झन डर लाग्दो बन्दै जादैछ ?
2026-08-19 03:57:48
33
sani 11:11🙏 :
यस्तो अपराध गर्ने लाई भगवानले कहिल्यै शान्ति नदिउन
2026-08-19 05:25:10
7
𝙰𝚗𝚒𝚔𝚎𝚝⚡ :
rest in peace 🕊️
2026-08-19 00:08:10
1
@santoshrishidev20 :
जब सम्म नेपालमा फासीको सजाई हुदैन तब यस्तो घटना भई रहनेछ साला कुन पापी रहेछ।
2026-08-19 00:02:24
45
puku 🦋pukuli :
नेपाल को कानुन कमजोर भएर हो जब सम्म फाँसी को सजाय हुँदैन तब सम्म यस्था घटना भइरहन्छ 😭😭
2026-08-19 02:39:43
11
loveyouraja591 :
😥😥😥😥😥....:हे भग्वान यो सानो कोपिला को के दोस थियो र??? फुल्न नपाउदै चुडाई दियो किन मानबता हराएको होला 😓😓😓
2026-08-19 01:16:29
15
Manoj Chaudhary :
bichara nanu ko hola testo papi..afno xora xori jastai hun sabai ka xora xori
2026-08-18 20:42:34
14
🔥🔥🔥 :
आफ्नो बच्चालाई ज्वरो आउदा रात्भर सुत्न नसक्ने आमालाई आफ्नो सन्तान यस्तो हुदा त्यो आमाको मनमा के बित्यो होला 😥😥😥😥😥😥😥😥😥😥
2026-08-19 05:16:17
9
Dongshya💞❣️❣️ ..... :
हे भग्वान यो सानो कोपिला को के दोस थियो र??? फुल्न नपाउदै चुडाई दियो किन मानबता हराएको होला 😓😓😓
2026-08-18 23:50:11
18
💗 :
दोसि लाइ कारबाही होस भगवान नत्र नष्ट गरि देउ यो सन्सार🥺 कलियुग को अन्त्य गरि दिनुश🥺
2026-08-19 04:34:29
8
🌙⭐️🌙 :
कस्तो पापी मान्छे हुन्छन यस्तो अबोध नानिलाई त्यसरि हत्या गर्नी 😭त्यसको के बिगारेको थियो
यो नानिले😭
2026-08-19 02:57:16
10
𝕽𝖆𝖏𝖊𝖘𝖍 𝕽𝖆𝖓𝖆 𝖒𝖌𝖗 :
छोरी जन्मिएपछि खुसीसँगै एउटा डर पनि जन्मिँदो रहेछ… 🥺❤️यस्ता समाचारहरू देख्दा आफ्नै छोरीको अनुहार आँखाअगाडि आउँछ र मन एकदम डराउँछ।
बल्ल ३ वर्षकी नानीलाई समेत छोडेनन् भन्ने कुरा सुन्दा झन् मन थाम्न गाह्रो हुन्छ। 😢
छोरीकी आमा भएपछि सायद यही डर हो—आफ्नो बच्चालाई संसारबाट कसरी जोगाउने भन्ने।
कहिलेसम्म हामी छोरीका आमाहरू ढुक्क भएर बाँच्न पाउने?
कहिलेसम्म आफ्नी छोरी घरबाहिर निस्किँदा मनमा डर नहुने दिन आउला? 💔
2026-08-19 05:37:36
7
💕bunu💕 :
Aba pani sarkar tululu herinai matra basne hola…pap,aparadh le sima nagisakyo
2026-08-18 23:38:31
11
SALINA💚 :
justice for garima Nanu 😭😭mero Pani aauta xori xa kasari hola bachauni ab yo Pani sansar ma😭😭
2026-08-19 01:54:39
6
sneha🇳🇵 :
mutu futla jsto lagxa yesto kura sunda 😭😭😭
2026-08-19 00:32:46
1
To see more videos from user @thetharufamily, please go to the Tikwm
homepage.