मन खोलेर माया गरेँ,
बदलामा केही मागिनँ…
तर जसलाई आफ्नो ठानेँ,
उसैले पराइको जस्तो व्यवहार गर्यो।
अब न गुनासो छ, न कुनै प्रश्न—
बस्, यति दुःख छ कि
मेरो साँचो मनको मूल्य
गलत मान्छेको हातमा परेछ…! 🥀❤️🩹
2026-10-09 14:19:00
0
To see more videos from user @ownfeelings29, please go to the Tikwm
homepage.