@dineshlimbu550: #Sadnews: नाग पञ्चमीकै दिन ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका- ९ हाङ्देवा मा सर्पको डसाईबाट "युना लिम्बु" बहिनीको अल्पायुमै दु:खद निधन भएको खबरले स्तब्ध तुल्याएको छ 😭 दिवंगत आत्माचिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजनमा धैर्यधारण गर्ने शक्ति उनै तागेरानिङ्वाभुमाङ्ले प्रदान गरुन भनि प्रार्थना गर्दछु ।